Logo
  कार्तिक २, २०७८ मंगलबार
शिक्षा
११ र १२ कक्षाको परीक्षा नसर्ने

झापा, ९ जेठ । कक्षा ११ र १२ को परीक्षा अब सार्न नसकिने उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ । परिषद्का सदस्य सचिव नारायण कोइरालाले तोकिएको समयमै परीक्षा हुने बताएका

अभिभावकले बनाए अस्थायी कक्षा कोठा

बिर्तामोड, ९ जेठ । भूकम्पबाट विद्यालयको भवन चर्किएपछि झापा शिवसताक्षी–९ स्थित बालनिकुञ्ज उच्च माविमा अध्ययनरत विद्यार्थीका अभिभावकले चार कोठे अस्थायी कक्षाकोठा निर्माण गरेका छन् । विद्यालयमा पठनपाठन गर्न समस्या भएपछि

बिद्यालय बनाउन भलिवल प्रतियोगिता

विर्तामोड,८ जेठ । विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शिक्षाको गुणस्तरको विकासका लागि झापाको धाइजनस्थित प्रतिभा जनसांस्कृतिक परिवारको आयोजनामा ‘धाइजन कप नकआउट भलिवल च्याम्पियनसीप प्रतियोगिता’  बिहीबारबाट सुरु भएको छ । झापाका

साक्षर गाविस घोषणा

ताप्लेजुङ,८ जेठ । पाँचथरको नवमीडाँडा गाउँ विकास समितिलाई साक्षर गाविस घोषणा गरिएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले एक कार्यक्रमकाबीच नवमीडाँडालाई साक्षर गाविसका रुपमा घोषणा गरेका हुन् ।

कक्षा सञ्चालन अघि मनोसामाजिक परामर्श अनिवार्य

काठमाडौं, ७ जेठ । शिक्षा मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा पठनपाठन सञ्चालन गर्नुअघि मनोसामाजिक परामर्श दिनेसम्बन्धी शिक्षक–पठन सामग्री तयार गरी प्रशिक्षण प्रारम्भ गरेको छ । मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले मनोसामाजिक

झापाका शिक्षकको १ करोड ११ लाख सहयोग

झापा ५ जेठ । झापामा शिक्षकबाट संकलित १ करोडबढीको राहत रकम मंगलबार दैवी प्रकोप उद्धार समिति संयोजक झापाका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको छ । जिल्ला शिक्षा कार्यालय झापाको संयोजनमा

बिद्यार्थी घट्ने डरले क्षति लुकाउँदै बोर्डिङ

दमक,३ जेठ ।  विनाशकारी भुकम्प गएको तीन साता पछि दमकका निजी विद्यालयको अवस्थाबारे अनुगमन गरिएको छ । नगरपालिकाको अगुवाईमा प्राविधिक, अभिभावक तथा निजी विद्यालय सञ्चालकको सहभागितामा अनुगमन गरेको हो ।

जेठ ९ गते सम्म झापाका बिद्यालयमा पढाई नहुने

झापा,३ जेठ । महाभूकम्प कारण झापाका सम्पूर्ण विद्यालयका पठनपाठन जेठ ९ गते सम्मका लागि  बन्द गरिएको छ । जिल्ला शिक्षा कार्यालय झापाले शिक्षा समिति, प्याप्सन, एनप्याव्सन, शिक्षक युनियन, शिक्षक संघसंगठन,

भूकम्पबाट अनाथ बनेका बालबालिकालाई सरकारले पढाउने

काठमाडौं, २ जेठ । सरकारले महाभूकम्पबाट आमा र बाबु दुवै गुमाएका बालबालिका र किशोरकिशोरीको जिम्मेवारी लिने भएको छ । त्यसनिम्ति शिक्षा मन्त्रालयले त्यस्ता बालबालिकाको तथ्यांक लिने प्रक्रिया सुरु गरेको छ

भूकम्पले झापाका ७६ बिद्यालयमा क्षति

पार्थ मण्डल । झापा,३१ बैशाख । भूकम्पबाट झापाका ७६ वटा सामुदायिक विद्यालयको भौतिक क्षति भएको छ । जिल्ला शिक्षा कार्यालय झापाका अनुसार ५० भन्दा बढी विद्यालयमा आशिंक क्षति भएको छ