Logo
  कार्तिक १, २०७८ सोमबार
शिक्षा
मनकामनामा साहित्यिक कार्यक्रम सम्पन्न

बिर्तामोड, १५ असोज । मनकामना क्याम्पस साहित्यिक परिवारले साहित्यिक कार्यक्रम आज सम्पन्न गरेको छ । परिवारका अध्यक्ष हरिकृष्ण भण्डारीको सभापतित्वमा भएको कार्यकमको प्रमुख अतिथि क्याम्पसका शैक्षिक संयोजक कुमार थपलिया रहेका

सुशासन तथा भ्रष्टाचर निवारण अध्ययन’ मा स्नातकोत्तर

काठमाडौँ, १५ असोज । त्रिभुवन विश्वविद्यालयले ‘सुशासन तथा भ्रष्टाचर निवारण अध्ययन’ विषयमा स्नातकोत्तर तह सञ्चालनमा ल्याएको छ । मानविकी तथा सामाजिक विज्ञान सङ्कायअन्तर्गत उक्त विषयमा भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार,

बुद्धशान्तिका तीन विद्यालय पुनः बन्द

झापा, १४ असोज । बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका

वाग्मती प्रदेश साक्षर घोषित

काठमाडौँ, ११ असोज । वाग्मती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमवार यस प्रदेशलाई साक्षर प्रदेश घोषण गरेको हो । प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वाग्मती

जापान जान रोकिएका विद्यार्थीलाई पठाउने व्यवस्था गर्न निर्देशन

काठमाडौँ, १० असोज । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएको छ । ‘जापानमा जाने १३ हजार विद्यार्थीहरुले

कांग्रेस अधिवेशनमा शिक्षकलाई नखटाउने निर्णय

सोलुखुम्बु, १० असोज । नेपाल शिक्षक सङ्घले शिक्षकलाई नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा हुने कुनै पनि निर्वाचनको मतदान अधिकृतमा नखटाउने निर्णय गरेको छ । शिक्षक सङ्घका अध्यक्ष लालप्रसाद बाँस्तोलाले आज

एपेक्सले सङ्क्रमित विद्यार्थीलाई निःशुल्क आयोगको कक्षा चलाउने

काठमाडौँ, ९ असोज । एपेक्स एजुकेसन एकडेमीले कोरोना भाइरस सङ्क्रमित विद्यार्थीलाई निःशुल्क रुपमा लोक सेवा आयोगको तयारी कक्षा पढाउने भएको छ । एकडेमीका अध्यक्ष हरि पौडेलले आज यहाँ आयोजित पत्रकार

हाइड्रोजन इनर्जीको अनुसन्धानमा काठमाडौँ विश्वविद्यालय

काठमाडौँ, ९ असोज । पेरिस सम्झौताले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न विश्वका १९४ भन्दाबढी मुलुकले हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तन अनुकूलनका लागि आक्रामक योजना अगाडि सारेका छन् ।

पहिला खुले विद्यालय, पछि आयो २७ बुँदे मापदण्ड !

काठमाडौँ, ८ असोज । काठमाडौँ महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज

विद्यालयले विवरण नपठाउँदा विद्यार्थी तथा शिक्षक संख्या यकिन भएन

काठमाडौँ, ६ असोज । पटक-पटक ताकेता गर्दा पनि विद्यालयहरुले विवरण नपठाएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जनाएको छ । ३५ हजार ६७४ विद्यालयमध्ये हालसम्म करिब २५ हजार विद्यालयले मात्रै विवरण