Logo
  कार्तिक १, २०७८ सोमबार
शिक्षा
काठमाडौँ साक्षर जिल्ला घोषणा

काठमाडौँ, ४ असोज । काठमाडौँ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौँलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । काठमाडौँमा आयोजित कार्यक्रममा

कोरोना सङ्क्रमणको जोखिममा विद्यार्थी

काठमाडौँ, ४ असोज । कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि

प्याब्सन शिवसताक्षी अध्यक्षमा रामकुमार चयन

शिवसताक्षी, ३ असोज । शिवसताक्षी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) शिवसताक्षी नगरको दोस्रो अधिवेशनबाट रामकुमार सुहाङ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा उदयप्रकाश राई, सचिवमा टंकप्रसाद

एक महिनापछि अफगानिस्तानमा विद्यालय खुल्न थाले

काठमाडौँ, २ असोज । तालिबानी विद्रोहीले राजधानी काबुलमा कब्जा जमाएपछि बन्द रहेका विद्यालय करीब एक महिनापछि खुल्न थालेका छन् । अफगानिस्तानको शिक्षा मन्त्रालयले दिएको जानकारी अनुसार छात्रहरूले अध्ययन गर्ने माध्यमिक,

‘कोरोनाले ७ करोड ७० लाख बालबालिकाको पठन पाठनमा समस्या’

काठमाडौँ, १ असोज । संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ । युनिसेफले हालै मात्र सार्वजनिक

बोर्डले भन्यो: टिकटकमा भाइरल भएको उत्तरपुस्तिकाबारे अनुसन्धान हुन्छ

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय परीक्षा बोर्डले अहिले सामाजिक सञ्जालमा भाइरल भएको कक्षा-१२ को उत्तरपुस्तिकाबारे छानबिन गर्ने जनाएको छ । बुधबारदेखि सुरु भएको कक्षा-१२ को परीक्षाको उत्तरपुस्तिकाको एक भिडियो यतिखेर

प्याब्सन मेचीनगर अध्यक्षमा पुन: रुचाल

मेचीनगर, ३१ भदौ । प्याब्सन मेचीनगरको अध्यक्षमा पुनः डम्बर रुचाल सर्वसम्मत चयन भएका छन् । धुलाबारीमा बुधबार सम्पन्न अधिवेशनले रुचाललाई अध्यक्षमा चयन गरेको होे । समितिको उपाध्यक्षमा विक्रम क्षेत्री, सचिवमा

हतारमा विद्यालय नखोल्न निर्देशन

काठमाडौँ, ३१ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) र शिक्षा सरोकारवालासँग बुधवार

प्रज्ञा बालकविता महोत्सव सम्पन्न

काठमाडौँ, ३० भदौ । राष्ट्रिय बाल दिवस-२०७८ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको आयोजनामा भर्चुअल प्रविधिबाट ‘प्रज्ञा बालकविता महोत्सव-२०७८’ सम्पन्न भएको छ । मुलुकभरका ३५ बालबालिकाका कविता

कक्षा १२ को परीक्षा आजदेखि, होम सेन्टरबाटै परीक्षा दिन पाइने

काठमाडौँ, ३० भदौ । कोरोना भाइरस(कोभिड-१९)का कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा असोज