Logo
  माघ ८, २०७८ शनिबार
मुख्य समाचार
निर्वाचन अब कसैले रोक्न सक्दैन – मन्त्री थापा

पोखरा, २ असोज । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताएका छन्

शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौँः उपप्रम महरा

काठमाडौँ, २ असोज । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्रसंघको ७२औँ महासभामार्फत नेपालको शान्ति प्रक्रियाको अवस्थाका बारेमा विश्व समुदायलाई स्पष्ट पारिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा महासभामा भाग

प्रदेश नम्बर – २ मा एमाले नै पहिलो शक्ति हुन्छ– नेता खरेल

झापा, २ असोज । नेकपा एमालेका पोलिटब्यूरो सदस्य अग्नि खरेलले प्रदेश नम्बर–२ मा भएको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति हुने दाबी गरेका छन् । पूर्व कानून मन्त्रीसमेत

माओवादी केन्द्रसँग पार्टी एकता सम्भव छैनः वैद्य

चितवन, २ असोज । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रपतिद्वारा निर्वाचनमा सहभागी हुन आग्रह

काठमाडौँ, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आज हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधानप्रदत्त बालिग मताधिकारको प्रयोग गर्न आम मतदातालाई आग्रह गरेकी

प्रधानमन्त्री देउवा मंगलबार न्युयोर्क जाँदै

काठमाडौँ , २ असोज ।प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका जाने भएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर

खड्का हटाउने प्रस्ताव आज मन्त्रिपरिषदमा

काठमाडौँ , २ असोज ।करिब डेढ अर्ब रुपैयाँ अनियमितताको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गर्ने प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा पेस हुने भएको छ । संसदीय

देशलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन– एमाले अध्यक्ष ओली

भक्तपुर, १ असोज ।  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताए। सूर्यविनायक नगरपालिका–४ दधिकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सबै

प्रधानमन्त्री देउवा असोज ३ गते न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौँ, १ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यही असोज ३ गते २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान

नागरिकतालगायत प्रमाण देखाएर मतदान गर्न सकिन्छ– आयोग

काठमाडौँ, १ असोज । निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सम्पूर्ण मतदाताको मताधिकारको सुनिश्चितता गर्न मतदाता परिचयपत्रको अतिरिक्त अरु वैकल्पिक व्यवस्था