Logo
  कार्तिक २, २०७८ मंगलबार
मुख्य समाचार
नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय कमिटीले पायाे पूर्णता

काठमाडौँ, १ कार्तिक । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएका हुन्

हिरासतभित्रका मृत्यु प्रकरणः गृहद्वारा छानबिन समिति गठन

काठमाडौँ, १ कात्तिक । गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाका अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु

आयल निगमलाई १५ दिनमै २ अर्ब २२ करोडभन्दा बढी घाटा

काठमाडौँ, १ कार्तिक । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम कच्चा पदार्थको मूल्य बढ्दा नेपाल आयल निगमको घाटा आकासिएको छ । पछिल्लो १५ दिनमा मात्र २ अर्ब २२ करोडभन्दा बढी नोक्सासी प्रक्षेपण गरिएको

नेपाली सेनाले निर्वाह गरेको भूमिका प्रशंसायोग्य छ: रिजाल

काठमाडौँ, ३१ असोज । रक्षामन्त्री डा.मीनेन्द्र रिजालले नेपाली सेनाले विपद व्यवस्थापन र कोभिड-१९ महामारी नियन्त्रण तथा शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् । जंगी अड्डाको आइतबार निरीक्षणका क्रममा

चन्द नेतृत्वको नेकपासँगको सहमति कार्यान्वयनको पहल

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु गरेको छ । अघिल्लो सरकारसँग भएको

३९१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौँ, ३१ असोज । पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ९ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ३८५ जना र १ हजार

नाै युवकद्वारा तीन किशाेरीमाथि सामूहिक बलात्कार

सिन्धुली, ३१ असोज । सिन्धुलीको कमालामाई नगरपालिका-५ बोझेका तीन किशोरीमाथि सामूहिक बलात्कार भएको छ । तीन बालिकालाई त्यही ठाउँमा बस्ने नौ युवकले शनिवार राति बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी

बर्षा र बाढीबाट भारतमा १८ को मृत्यृ, दर्जनौ बेपत्ता

काठमाडौँ, ३१ असोज । भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल बर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । अरु दर्जनौ व्यक्ति बेपत्ता भएका छन् । बाढीका

सरकारी कार्यालय खुलेः उपत्यकामा चहल पहल बढ्यो

काठमाडौँ, ३१ असोज । बडादसैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय खुलेका छन्। राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ। आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले

अफगानिस्तानमा तालिवानले लगाए पाँच प्रतिबन्ध

काठमाडौँ, ३१ असोज । गत १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जामा लिएका तालिवानले देशमा एकपछि अर्को प्रतिबन्ध लगाएका छन् । तालिवानले देशका नागरिकमाथि लगाएका केही अनौठा प्रतिबन्ध यी हुन्। १- हजामलाई दाह्री काट्न