Logo
  कार्तिक २, २०७८ मंगलबार
मुख्य समाचार
अफगानिस्तानमा तालिवानले लगाए पाँच प्रतिबन्ध

काठमाडौँ, ३१ असोज । गत १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जामा लिएका तालिवानले देशमा एकपछि अर्को प्रतिबन्ध लगाएका छन् । तालिवानले देशका नागरिकमाथि लगाएका केही अनौठा प्रतिबन्ध यी हुन्। १- हजामलाई दाह्री काट्न

सशक्तिकरण र सकारात्मक विभेदको कानुन निर्माण गर्न सुझाव

विराटनगर, ३१ असोज । सशक्तिकरण र सकारात्मक विभेदको कानुन बनाएर सीमान्तकृत दलित समुदायलाई सरकारले सेवासुविधा प्रदान गर्नुपर्ने प्रदेशसभा सदस्यले जोड दिएका छन् । प्रदेश नं १, संसदीय पत्रकार मञ्चद्वारा हालै

गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, ३१ असोज । आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको

साफ च्याम्पियनसिफको उपाधि भारतको पोल्टामा

काठमाडौँ, ३० असोज । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिफको फाइनल खेलमा नेपाल विरुद्ध भारतले ३–० गर्दै साफ च्याम्पियनसिफको उपाधि हात पारेको छ । पहिलो हाफमा बराबरीमा रोकिएको खेल

सप्तरीमा मोटरसाइकल दुर्घटनाः झापाका दुई जनाको मृत्यु

सप्तरी, ३० असोज । सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा दुई र शम्भुनाथ नगरपालिका–८ मिलन चोकस्थित पूर्व–पश्चिम राजमार्गमा

एक सय ४७ जनामा कोरोना, आठ सय ४५ जना संक्रमणमुक्त

काठमाडौँ, ३० असोज । पछिल्लो २४ घण्टामा थप एक सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै आठ सय ४५ जना निको भएका छन् । एक हजार सात

अलमुताइरी निलम्बित, उनले भने,‘साफले व्यक्तिगत रिसिइबी साँध्यो’

काठमाडौँ, ३० असोज । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ च्याम्पियनसिपको फाइनल खेलमा निलम्बित भएका छन् । यसअघिका श्रीलंका र बंगलादेशविरुद्ध चौथो र नवौँ खेलमा दुईवटा पहेँलो कार्ड पाएको भन्दै

बारामा सवारी दुर्घटना: चार जनाको मृत्यु, दुई जना घाइते

बारा, ३० असोज । बाराको छुट्टाछुट्टै स्थानमा भएको सवारी साधन दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । जितपुर सिमरा उपमहानगरपालिका–२३ भोलहीमा शुक्रबार राति ट्यांकरको

आईपीएलको उपाधि चेन्नईलाई

काठमाडौँ, ३० असोज । चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटको उपाधि जितेको छ । यूएईमा गएराति भएको खेलमा कोलकाता नाइटराइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो ।

२७२ जना संक्रमित थपिए, ७७७ जना कोरोना जितेर घर फर्किए

काठमाडौँ, २९ असोज । पछिल्लो २४ घण्टामा देशभर थप २७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ७१२ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा