Logo
  बैशाख ७, २०८१ शुक्रबार
मनोरन्जन
नेपाली चलचित्र ‘परस्त्री’ हिन्दी भाषामा बन्ने

काठमाडौं, २४ वैशाख । पछिल्लो समय नेपाली चलचित्र विदेशी भाषामा स्वराङ्कन भएर प्रदर्शन हुने क्रम बढेको छ । गतवर्ष ‘प्रेम गीत ३’ को प्रदर्शन हिन्दी भाषामा भएसँगै अन्य निर्माताले छिमेकी

सकियो छायाङ्कन, प्रदर्शनको पर्खाइमा ‘वानर सेना’

झापा, २३ वैशाख । अर्पण गिरीले निर्देशन गरेको चलचित्र वानर सेना प्रदर्शनको पर्खाइमा रहेको छ । रामायण बेसमा आधारित यो चलचित्र गिरी ग्रेण्ड फिल्म प्रालिको ब्यानरमा तयार गरिएको हो ।

चलचित्र ‘जारी’को व्यापार १५ करोड नाघ्यो

काठमाडौँ, २३ वैशाख । चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डमा बक्सअफिसको

मध्यपूर्वकी नेपाली मोडल चाँदनी

काठमाडौँ, २३ वैशाख । मध्यपूर्वी देशहरू नेपालमा खासगरी नेपाली कामदारहरू काम गर्न जाने गन्तव्यका रूपमा चिनिन्छन् । संयुक्त अरब इमिरेट्स (युएई) को पहिचान पनि नेपालमा लगभग त्यही नै हो भन्दा

चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने

काठमाडौँ, २१ वैशाख । बहुपति प्रथामा आधारित चलचित्र टुल्की आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने भएको छ । ‘द पाल्म गु्रप प्रालि’द्वारा निर्माण गरिएको बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक

नेफ्टा चलचित्र अवार्ड साउनमा

काठमाडौँ, २१ वैशाख । आउँदो जेठ १३ मा हुने भनिएको नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) को चलचित्र अवार्डको मिति सारिएको छ । अमेरिकामा आयोजना हुने भनिएको ‘नेफ्टा चलचित्र अवार्ड’ को

संस्कृतिमन्त्री किरातीले दिए चलचित्र ‘जारी’को टिमलाई बधाई

काठमाडौँ, २० वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चलचित्र ‘जारी’ हेरेका छन् । कमलपोखरीस्थित एक चलचित्र भवनमा सो सकिएपछि उनले निर्माण समूहलाई मौलिक कथालाई पर्दामा ल्याएको भन्दै

नेपालमा ओटिटीः दर्शक विदेशी चलचित्रमा आकर्षित

काठमाडौँ, १९ वैशाख । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटिटी (ओभर द टप) प्रतिको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ-नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि

नेपाल चलचित्र प्राविधिक सङ्घले नयाँ नियम ल्याउँदै

काठमाडौँ, १९ वैशाख । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) प्राविधिकलाई लक्षित गर्दै सिफ्ट प्रणालीको कार्यान्वयनमा जुटेको छ । यही वैशाख १ गतेदेखि नयाँ नियम ल्याइए पनि लागू गर्ने विषयमा छलफल

जापान र क्यानाडामा ‘सहायक श्रीमान्’ लाई एकसाथ पुरस्कार

काठमाडौँ, १९ वैशाख । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) ले जापान र क्यानाडामा आयोजित चलचित्र महोत्सवमा एकैसाथ अवार्ड जितेको छ । गणेश पाण्डे निर्देशित वृतचित्रले जापानको