Logo
समाचार
राप्रपाका तीन सांसद इलाम उपचुनावको प्रचारमा घरदैलो गर्दै

काठमाडौँ, ६ वैशाखः इलाममा हुने उपनिर्वाचनको सरगर्मी बढ्दै जाँदा राप्रपाले पनि प्रचारप्रसार तीव्र बनाएको छ । इलाम–२ मा आफ्नो पार्टीका उम्मेदवार लक्ष्मी गुरुङको पक्षमा माहौल बनाउन प्रतिनिधि सभाका तीन सांसद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद

काठमाडौं, ६ वैशाखः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएको छ । दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको सिटमा एक किलो सुन बरामद भएको विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले बताए ।

राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य मनोनीत

काठमाडौं, ६ वैशाखः राष्ट्रिय सभा सदस्यमा डा। अन्जान शाक्य मनोनीत भएकी छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई मनोनीत गरेका हुन् । ३० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले

चितवनका भित्री सडकमा दुर्घटना बढी

चितवन, ६ वैशाखः जिल्लामा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा बढी भित्री सडकमा भएका छन् । गत वर्ष विभिन्न सडकमा तीन सय ७४ दुर्घटना भएकामा ती दुर्घटनामा परी एक सय चारजनाको मृत्यु

गोरखाका पाँच पालिकाको निर्णयः सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा, ६ वैशाख । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । जिल्लाका ११ पालिकामध्ये पाँच वटा पालिकाले पालिकाभित्र सार्वजनिक

पोखरामा जिप र माइक्रोबस ठोक्किंदा ८ चिनियाँ नागरिक घाइते

पोखरा, ६ वैशाखः कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो जिप र

बागेश्वरीमा जिब्रो छेड्ने भक्तजनको लर्को

बाँके, ५ वैशाख: रामनवमी पर्वका अवसरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश

पश्मिना उद्योगको प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी

काठमाडौँ, ५ वैशाख: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । पश्मिना फाइबर प्रशोधनसम्बन्धी तालिमका सहभागीलाई

सुहाङलाई जिताउन अध्यक्ष ओलीको अपिल

इलाम, ५ वैशाख: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ मा एमालेले उम्मेदवार बनाएका युवा सुहाङ नेम्वाङलाई जिताउन यहाँका मतदाताहरुलाई अपिल गर्नुभएको छ ।

आईसीसी वरीयतामा दीपेन्द्रको छलाङ, म्यासवेल र स्यान्टरलाई पनि उछिने

काठमाडौं, ५ वैशाख: आईसीसीको पुरुष टी–२० अलराउन्डरको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरीले ठुलो फड्को मार्न सफल भएका छन् । पछिल्लो समय टी–२० खेलहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेका ऐरी १४ स्थानमाथि उक्लिन