Logo
  चैत्र १६, २०८० शुक्रबार
समाचार
शेयर बजार सामान्य बढ्यो

काठमाडौँ, १३ मंसिर । शेयर बजार आज सामान्य बढेको छ । सोमवार साढे १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९९ अङ्कले बढेर एक हजार नौ सय

सुनसरी-४ मा रोकिएको मतगणना सुरु

सुनसरी, १३ मंसिर । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही

भरतपुर महानगरपालिकाद्वारा अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक

चितवन, १३ मंसिर । भरतपुर महानगरपालिकाले अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ । मङ्गलवार एक सूचना प्रकाशन गर्दै भरतपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृतविना, मापदण्ड विपरीत निर्माण भएका

पाकिस्तानमा तालिबान समूहद्वारा युद्धविराम भङ्ग

पाकिस्तान, १३ मंसिर । पाकिस्तानको तालिबान समूहले गएको जुनमा सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ । युद्धविराम भङ्ग गरेको तालिबान समूहले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ ।

निर्वाचन अपडेट: उदयपुर-१ मा मतगणना पुन: सुरु

उदयपुर, १३ मंसिर । उदयपुर-१ को मतगणना पुन: सुरु भएको छ । सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुन:

यसरी बनाइन्छ समानुपातिकबाट समावेशी

काठमाडौँ, १३ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना हुन बाँकी छ

कोरिया रोजगारीका लागि आवेदन माग

काठमाडौँ, १३ मंसिर । रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस

रोकिएको मतगणना सुरु नगरिए सडक संघर्ष: कुसियैत

सुनसरी, १२ मंसिर । सुनसरी क्षेत्र नम्बर-४ बाट उमेदवार रहेका नेकपा (एमाले)का नेता जगदीशप्रसाद कुसियैतले रोकिएको मतगणना तत्काल सुरु गर्न माग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले मतगणना

उदयपुर-१ मा मतगणना गर्न आयोगको निर्देशन

उदयपुर, १२ मंसिर । निर्वाचन आयोगले उदयपुर-१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ । मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन

सुकुम्वासी बस्ती हटाउन थालेपछि थापाथलीमा तनाव

काठमाडौँ, १२ मंसिर । काठमाडौँ महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन थालेपछि काठमाडौँको थापाथली क्षेत्रमा तनाव भएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले यसअघि नै सुकुम्वासी बस्ती खाली गर्न