Logo
  कार्तिक १, २०७८ सोमबार
अर्थ
अवैध सामग्री बरामद

इलाम, १३ कात्तिक । अवैध रुपमा भारतबाट नेपाल भित्रियाउँदै गरेको करिव ३ लाख मुल्य बरावरको सामग्री इलामको पशुपतिनगर स्थित मानेभञ्याङ्ग रोडबाट प्रहरीको विशेष टोलीले बरामद गरेको छ । अञ्चल प्रहरी

धनकुटामा धान उत्पादन घट्ने

धनकुटा, १३ कात्तिक । धनकुटामा यस बर्ष धान उत्पादनमा १५ प्रतिशतले कमी आउने जिल्ला कृषि बिकास कार्यालय धनकुटाले जनाएको छ । रोप्ने समयमा बर्षा नहुनु, भुमिगत पानी सुकेर समयमै रोपाई

नेपालको चिया भारतीयका लागि टाउको दुखाई

झापा,१३ कात्तिक । पूर्वी नेपालका पहाडी जिल्लामा उत्पादित अग्र्यानिक चिया सिधै विदेश निर्यात हुन थालेपछि भारतका व्यापारीलाई टाउको दुखाईको विषय बनेको छ । पूर्वी नेपालको इलाम र पाँचथर अग्र्यानिक चिया

अब ६ प्रतिशतमै कृषि ऋण

काठमाडौं, ११ कात्तिक  । अबदेखि कृषि व्यवसायमा संलग्न कृषक तथा व्यवसायीले ६ प्रतिशतभन्दा कम ब्याजमै ऋण पाउने भएका छन् । सरकारले चालू वर्षको वजेटमा सरल र सस्तो कृषि ऋण उपलब्ध

गोरु महँगो भएपछि हाते ट्याक्टरको माग बढ्यो

इलाम,७ कात्तिक । परम्परागत रुपमा गोरु र राँगाको हल बाँधेर खेतबारी जोत्ने इलामका किसानले अव क्रमश पावर टिलर अर्थात हाते ट्याक्टर रोज्न थालेका छन् । गोरु राँगा भन्दा सस्तो र

धनकुटामा सुन्तला उत्पादनमा बृद्धि हुने

धनकुटा,६ कात्तिक । धनकुटामा यस बर्ष सुन्तला उत्पादनमा बृद्धि हुने भएको छ । बिभिन्न रोगको प्रकोपका कारण बर्षेनी उत्पादन घट्दै आएको धनकुटामा यो बर्ष भने उत्पादन दश प्रतिशतले बढ्ने जिल्ला

चिकन फेस्टिवल २०७१ सुरु

काकडभिट्टा, ५ कात्तिक । नजिकिंदै गरेको शुभ दिपावली तथा छठ पर्वको अवसर पारेर बिहानी समूह मेचीनगरले मंगलबारदेखि इटाभट्टामा चिकन फेस्टिवल २०७१ को आयोजना गरेको छ । आगामी कार्तिक १४ गते

युरोप छाडेर बंगुर फार्ममा मस्त

झापा (शरिणमति), ४ कात्तिक । झापाको शरणामति–५ मा बङ्गुर व्यवसाय सञ्चालन गरेका युवा भीम राईले भने, ‘हामी देख्नासाथ व्यवसाय गर्न तम्सन्छौँ, व्यावसायिक साह्रो–गाह्रो र प्राविधिक पाटो बुझ्दैनौँ, त्यसले लगानी पनि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाण्डौ, ३ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले गएरातिबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोलमा दुई रुपैयां ५९

ऊँ नमः शिवाय सहकारीको साधारणसभा

बिर्तामोड,३१ असोज । विर्तामोडको ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था लिमिटेड दोस्रो वार्षिक साधारणसभा विविध कार्यक्रमसहित शुक्रबार सम्पन्न भएको छ ।         झापाको शनि–अर्जुन नगरपालिका–१ स्थित महिला, आदिवासी–जनजाति,