Logo
  बैशाख ८, २०८१ शनिबार
समाचार
नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

नयाँ दिल्ली, १९ मंसिर । नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो ।

भारतीय पक्षबाट दार्चुलाको सीमा पुल बन्द

दार्चुला, १९ मंसिर । दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल-भारत सीमा पुल एकपक्षीय रुपमा भारतले बन्द गरेको छ । सोमबार बिहानैदेखि पुल बन्द गरिएपनि नेपाली पक्षलाई भने जानकारी दिइएको छैन ।

प्रतिनिधिसभातर्फ १ सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम नतिजा सार्वजनिक

काठमाडौँ, १९ मंसिर । प्रतिनिधि सभातर्फको सबै १ सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम आएको छ । दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै १ सय ६५ निर्वाचन क्षेत्रकै नतिजा

विश्व कप फुटबल: जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया खेल्दै

कतार, १९ मंसिर । विश्व कप फुटबलमा आज पनि दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसिया तथा दोस्रो खेलमा ब्राजिल र दक्षिण कोरिया खेल्नेछन् । जापान र क्रोएसियाबीचको

विश्वकप फुटबलमा इङ्ग्ल्याण्ड र फ्रान्स क्वाटरफाइनलमा

काठमाडौँ, १९ मङ्सिर । कतारमा भइरहेको विश्वकप फुटबल प्रतियोगितामा आइतबार राति भएका खेलमा इङ्ग्ल्याण्ड र फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-०

७० अङ्कको ट्रायलमा बागमती सरकारको भाँजो

काठमाडौँ, १९ मंसिर । वाग्मती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रको (ट्रायल) मा ७० अङ्क ल्याए पास हुने निर्देशिका यातायात व्यवस्था कार्यालय चाबहिलबाट आइतबार शुभारम्भ गर्ने

बङ्गलादेशसँग भारत स्तब्ध

ढाका, १८ मंसिर । भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा बङ्गलादेश विजयी भएको छ । ढाकामा भएको रोमाञ्चक खेलमा बङ्गलादेशले भारतलाई एक विकेटले हराएको हो । भारतले दिएको एक सय ८७ रनको

आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

पाकिस्तान, १८ मंसिर । पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन् । शनिबार नाउसेरा जिल्लाको

शेयर बजार दुई अङ्कले बढ्यो

काठमाडौँ, १८ मंसिर । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आइतवार दुई दशमलव १६ अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव २२

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौँ, १८ मंसिर । सत्तारुढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ । दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब