Logo
समाचार
रुसी आक्रमणबाट युक्रेनमा बिजुली र पानीको संकट

किएभ, १५ कात्तिक (एएनआई) । रूसले युक्रेनमाथिको आक्रमणलाई तीव्र गतिमा अघि बढाइरहेको छ । निरन्तरको क्षेप्यास्त्र आक्रमणबाट उत्तरपूर्वी शहर खार्किभ र चेर्कसीका आधारभूत भौतिक पूर्वाधारमा क्षति भएको छ । फलस्वरूप

पराजित बहालवाला राष्ट्रपति बोल्सोनारुले अझै हार स्विकारेनन्

ब्राजिल, १५ कात्तिक । ब्राजिलका निर्वाचन प्रमुखले लुइज इनासियो लुला दा सिल्भालाई राष्ट्रपतीय निर्वाचनको विजेता घोषणा गरेको २४ घण्टाभन्दा बढी समय भइसक्दा पनि पराजित बहालवाला राष्ट्रपति जइर बोल्सोनारुले अझै हार

युक्रेनका संवेदनशील पूर्वाधारमा रुसद्वारा क्षेप्यास्त्र आक्रमण

काठमाडौँ, १५ कात्तिक । रुसले युक्रेनका संवेदनशील पूर्वाधारहरूमा निशाना बनाउँदै ५० वटाभन्दा धेरै क्षेप्यास्त्र प्रहार गरेपछि अत्यावश्यक सेवा प्रभावित भएका छन् । मुख्यगरी बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएका

निर्वाचन आयोगविरुद्ध परेको रिटमा आज सुनुवाइ

काठमाडौँ, १५ कात्तिक । निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज सुनुवाइ हुने भएको छ । सोमबार रिट दायर भएपछि आजका

तीन महिनामा १८ अर्ब ६४ करोड नाफा १२ बैंकमा ह्रास

काठमाडौँ, १५ कात्तिक । ‘क’ वर्गका २६ वटै वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफा सामान्य रूपमा बढेको छ । बैंकहरूले साउन, भदौ र असोजमा १८ अर्ब ६४

‘भाइरल’ पुलको व्यथा

काठमाडौँ, १५ कात्तिक । आइतबारदेखि सामाजिक सञ्जालमा एउटा फोटो ‘भाइरल’ भएको छ । आधा भत्किएको झोलुङ्गे पुलको बीचबाट पुलमा चढ्न मिल्ने गरी बनाइएको आकर्षक काठेपुल रमाइलो विषय बनेको छ ।

फिलिपिन्समा आँधी: मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

फिलिपिन्स, १४ कात्तिक । फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ६९ जना घाइते

एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ, १४ कात्तिक । नेकपा (एकीकृत समाजवादी) ले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । सोमवार काठमाडौँको आलोक नगरमा रहेको पार्टी

सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता

काठमाडौँ, १४ कात्तिक । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको कसुरमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले १० देखि १२ वर्षसम्म कैद सजायको माग दाबीसहित आज काठमाडौँ जिल्ला अदालतमा

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, १४ कात्तिक । तिहार र छठको बिदाका कारण ११ दिनपछि खुलेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ३९ अङ्कले बढेर