Logo
  चैत्र १६, २०८० शुक्रबार
स्वास्थ्य
काठमाडौँ महानगरपालिकाका ११८ औषधि पसल मापदण्ड विपरीत

काठमाडौँ, १८ फागुन । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन

उपचार नपाएर अकालमा कसैले ज्यान गुमाउनु पर्दैन: मन्त्री बस्नेत

बागलुङ, १७ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कुनै पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताएका छन् । बागलुङको पञ्चकोटमा आयोजित अनन्त श्री ब्राह्माण्डीय महायज्ञका अवसरमा

महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा

कञ्चनपुर, १६ फागुन । सुदूरपश्मिमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरुआत भएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा इच्छा ढकालले सेवा प्रदान

शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन सके मात्र सरकार सफल हुन्छ: मन्त्री बस्नेत

काठमाडौँ, १५ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन सके मात्र सरकार सफल हुन सक्ने बताएका छन् । मन्त्रालयमा स्वास्थ्य सेवा दिवस, २०८० को

खोरबाट उद्धार गरिएकी फुरदिकुको उपचार

खोटाङ, १५ फागुन । खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको ललितपुरस्थित मानसिक अस्पताल लगनखेलमा उपचार सुरु भएको छ । मानसिक सन्तुलन गुमाएर

आजदेखि बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

काठमाडौँ, १३ फागुन । सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ

थापाथलीकाे प्रसूति गृहबाट २६ दिनकाे शिशु चाेरी, अनुसन्धान गर्दै प्रहरी

काठमाडौँ, ११ फागुन । काठमाडौँको थापाथलीमा रहेको प्रसूति गृहबाट २६ दिनको शिशु चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको छ । काभ्रेपलाञ्चोक घर भएकी एक महिलाले आफ्नो शिशु चोरी

म्याद गुज्रिएका औषधि भेटिएपछि दुईवटा फार्मेसी बन्द

काठमाडौँ, ३ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा आज गरिएको

गरिब भएकै कारणले स्वास्थ्य सेवाबाट वञ्चित हुनु पर्दैन: मन्त्री बस्नेत

काठमाडौँ, २ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाली नागरिक गरिब भएकै कारणले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने बताएका छन् । गरिब विपन्नको परिचयपत्र नभएसम्मका लागि वडाको सिफारिसमा नि:शुल्क

अफ्रिकन स्वाइन फिभर: गण्डकी प्रदेशमा एक सय १२ बङ्गुर मरे

कास्की, १ फागुन । गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण तीव्ररुपमा फैलिएको छ । सुँगुर, बङ्गुर तथा बँदेलमा लाग्ने यो रोगको निगरानीकै क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा सङ्क्रमण