Logo
  बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य
पछिल्लो २४ घण्टामा आठ सय ६८ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । पछिल्लो २४ घण्टामा आठ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार सात सय पाँच जनाको नमुना परीक्षण

विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी, २५ साउन । बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा ६५ हजारले लिए सेवा

तनहुँ, २५ साउन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि एक सयसम्म हाराहारीमा बिरामी उपचारका लागि आउने

कोरोना संक्रमण बढेपछि विद्यालय बन्द

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो ।

डाक्टर गोविन्द केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु

मङ्गलबारे, २४ साउन । डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन् । सोमबारदेखि उनले २० दिनसम्म नियमित सेवा

सुदूूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै, सतर्कता शून्य

महेन्द्रनगर, २४ साउन । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका विभिन्न सहरहरुमा सङ्क्रमण बढेसँगै यहाँको गड्डाचौकी, गौरीफन्टा र

स्तनपान: राष्ट्रिय औसतभन्दा कर्णालीमा बढी

कर्णाली , २४ साउन । कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन् । बहुसूचक सर्वेक्षण–२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको

देशभर ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौँ, २३ साउन । देशभर पछिल्लो २४ घण्टामा देशैभर ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण

चितवन , २३ साउन । चितवन मेडिकल कलेजले रु दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिएको हो

पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २२ साउन । पछिल्लो २४ घण्टामा देशभर थप पाँच सय ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार सात सय ८९ जनाको नमूना परीक्षण