Logo
  कार्तिक १, २०७८ सोमबार
खेलकुद
दश हजार खेलकुद शिक्षक नियुक्ति हुने

भद्रपुर,१ फागुन  । खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलकुदमा पहँुच पु¥याउनका देशभरका विद्यालयमा दश हजार खेलकुद शिक्षक नियुक्तका लागि पहल भइरहेका बताएका छन् । सातौ राष्ट्रपति

आजवाट विराट गोल्डकप

विराटनगर, २९ माघ ।  विराट गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । विराटनगरको सहिद रंगशालामा हुने आजको उद्घाटन खेलमा मोरङ फुटबल क्लब र जगदम्बा लुम्बिनीले  प्रतिष्पर्धा गर्नेछन् । फागुन सात गतेसम्म

क्षेत्र खेलकुद छनौट प्रतियोगता सम्पन्न

भद्रपुर, २८माघ  । सातौ राष्ट्रपती रनिङ्ग शिल्ड तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत झापा क्षेत्र नम्बर ३ मा क्षेत्रस्तरीय छनौट प्रतियोगता सम्पन्न भएको छ  । क्षेत्रीयस्तरीय छनौट प्रतियोगितामा प्रथम, द्धितीय

सातौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

भद्रपुर, माघ  । झापामा सातौ राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय स्तरीय खेलकूद प्रतियोगिता माघ २० गते मंगलबार देखि सुरु हुने भएको छ । झापा जिल्ला खेलकुद विकास समिति भद्रपुरले दिएको

सुदूरपश्चिम सेमिफाइनलमा

पोखरा, २७ माघ । कैलालीको सुदूरपश्चिम फुटबल क्लब पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। सुदूरपश्चिमले सोमबार पाहुना टोली युकेको अल्डरसट टाउन फुटबल क्लबलाई ३–० ले पराजित गरेको

सरकारले खेलाडीलाई सम्मान गर्ने

काठमाडौं, २४ माघ । सरकारले राष्ट्रिय क्रिकेट टीमका तत्कालीन सहायक प्रशिक्षक तथा साम्बो खेलाडी भगवती माझीलाई जनही रु एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बिहिबार बसेको मन्त्रीपरिषदको  बैठकले

सातौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

भद्रपुर, १९ माघ । झापामा सातौ राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता माघ २० गते मंगलबार देखि सुरु हुने भएको छ । झापा जिल्ला खेलकुद विकास समिति भद्रपुरले

त्रिभुवन आर्मी पनि सेमिफाइनलमा

टीका खतिवडा इलाम १८ माघ । अन्तर्राष्ट्रिय आमन्त्रण टुवोर्ग माई भ्याली गोल्ड कपको आइतबारको रोचक प्रतिष्पर्धामा नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी क्लबले झापा ११ लाई शुन्यका विरुद्ध १ गोलको

बंगलादेश पराजीत

टीका खतिवडा इलाम १८ माघ  ।  अन्तराष्ट्रिय आमन्त्रण टुवोर्ग माई भ्याली गोल्ड कपको तेस्रो दिन शनिबारको प्रतियोगितामा नेपाल पुलिस क्लबले बंगलादेशको ए एच एम कामरुजमाललाई  शुन्यका विरुद्ध चार गोलको फराकिलो

आयोजकलाई हराउँदै झापा ११ विजयी

टीका खतिवडा इलाम, १६ माघ । इलाममा जारी टुवोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा झापा ११ बिजयी भएको छ । आयोजक माईभ्याली फुटवल क्लव इलामलाई शुन्यका