Logo
  आश्विन १०, २०८० बुधबार
समाज
विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न नेविसङ्घको माग

काठमाडौँ, १० जेष्ठ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष दुजाङ

आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

सुनसरी, १० जेष्ठ । आफ्नै आमा ४२ वर्षीया शान्त सुवेदीको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ वर्षीय सौगात सुबेदीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको

फेरि बढ्यो गाडी भाडा

काठमाडौँ, १० जेष्ठ । गाडी भाडा फेरि बढेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य १० रुपैयाँले बढाएपछि नेपाल यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा सार्वजनिक गाडीको भाडा बढाएको

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ, १० जेष्ठ । काठमाडौँको चन्द्रागिरी नगरपालिका-१४ स्थित सडकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश ०१-०२६ च २१५१ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१३

स्थानीय तह निर्वाचनले लोकतन्त्रको जग बलियो भएको छ: राष्ट्रपति

काठमाडौँ, १० जेष्ठ । राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनले लोकतन्त्रको जग बलियो बनाएको बताएकी छन् । मङ्गलवार संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले निर्वाचनले संविधान

काठमाडौँ महानगरपालिकामा बालेन्द्र १९ हजार १६६ मतले अगाडि

काठमाडौँ, १० जेष्ठ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ । ताजा मत परिणामअनुसार साहको मत ५१ हजार पाँच सय नाघेको छ । साहले ५१ हजार

अपर हेवाखोलाको आईपिओ आजदेखि

काठमाडौँ, १० जेठ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीयहरुको लागि ५ लाख कित्ता शेयर निष्काशन

नक्कली दिएर सक्कली सुन ठगी गर्ने पक्राउ

लुम्बिनी, १० जेठ । रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका–१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका– १७

स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय

वालिङ, १० जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिकाले सदरमुकाम पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेका हुन्

‘घरघरमा सामाजिक सुरक्षा भत्ता’

गोरखा, १० जेठ । गोरखाको सहिद लखन गाउँपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी