Logo
  माघ ८, २०७८ शनिबार
टिप्पणी
नरसंहारको धम्की दिने मन्त्री यादवप्रति प्रधानमन्त्री र प्रचण्ड किन मौन ?

काठमाडौँ, ८ माघ । सार्वजनिक सभाबाट नरसंहारको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्तिलाई लिएर सञ्चारमाध्यम र नागरिक स्तरबाट तीब्र आलोचना भएको छ । तर, यस विषयमा

प्रदेश २ नामाङ्कन टुङ्गियो, प्रदेश १ को कहिले ?

काठमाडौँ, ४ माघ । प्रदेश २ को सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरमा राख्ने प्रस्ताव दुई तिहाईले पारित गरेको छ । राजधानीका सम्बन्धमा खासै

संविधान र ऐन बाझिँदा स्थानीय निर्वाचन अन्योलमा

काठमाडौँ, ३ माघ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति प्रस्ताव गरेपनि सरकारले ठोस निर्णय नगर्दा अन्योल उत्पन्न भएको छ । आयोगले २०७९ वैशाख १४ र २२ गतेको मिति प्रस्ताव

बतास चोखिँदै, भट्टराई घेरिँदै

काठमाडौँ, २ माघ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नारायणहिटी दरबार संग्रहालय परिषरमा बतास समूहलाई रेस्टुरेन्ट सञ्चालनका लागि दिएको अनुमतिका नयाँ तथ्यहरु सार्वजनिक हुन थालेका छन् । बतास

पत्रकार महासंघ उपाध्यक्ष अधिकारीले राजीनामा किन नदिने ?

काठमाडौँ, १ माघ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल लगायतका पदाधिकारीका पछिल्ला गतिविधिले महासंघ विवादको घेरामा परेको छ । प्रेस काउन्सिल नेपालको अध्यक्षका लागि बालकृष्ण बस्नेतको नभएको योग्यताको गरिएको

बतास काण्ड कसरी हुँदैछ मत्थर ?

काठमाडौँ, ३० पुस । नेपाली सञ्चारमाध्यममा एक साता अघिबाट बतास समूह समाचार हर्ट केक बन्यो । बतास समूहले नारायणहिटी दरबार संग्रालय परिसरमा बनाउँदै गरेको रेष्टुरेन्टको विषय मुख्य मुद्दा बन्यो ।

३ लाखका लागि पत्रकार महासंघको दुरुपयोग, नेतृत्व क्षमतामा प्रश्न

काठमाडौँ, २४ पुस । ड्रिम हाइ नेपाल नामको व्यावसायिक संस्थाले शनिबार बाँड्ने नेपाल मिडिया अवार्डको विषयमा नेपाल पत्रकार महासंघ विवादमा परेको छ । महासंघको लोगो बेचेर मिडिया अवार्डका नाममा लाखौँ

ओली सरकारमा ‘हाँसोका पात्र’ बनेका मन्त्री आले देउवा सरकारमा ‘वाही वाही’

काठमाडौँ, २४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा वन मन्त्री रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आले अहिले सर्वत्र चचौमा छन् । वन

जनयुद्धका एजेण्डा ‘ब्राण्डिङ’ हुँदा समावेशी नेतृत्व छनोटमा शंका

काठमाडौँ, १७ पुस । नेकपा (माओवादी केन्द्र)को एक सतादेखि राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनले दश वर्षे जनयुद्धले उठाएका एजेण्डालाई ‘ब्राण्डिङ’ गर्नमा आंशिक सफलता पाएको छ । माओवादी अध्यक्ष प्रचण्डले पेश

महरा महासचिव छानिने चर्चाले प्रतिनिधिमा चिन्ता !

काठमाडौँ, १५ पुस । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनमा प्रचण्डले पेश गरेको ‘२१ औं सताव्दीमा नेपाली समाजवादको बाटो’ नामक राजनीतिक प्रतिवेदन ओलोचना, फरक मत र सुझाव आउने क्रम जारी