Logo
  कार्तिक १, २०७८ सोमबार
स्वास्थ्य
७९२ जनामा कोरोना संक्रमण,१४ जनाको मृत्यु

काठमाडौँ, २६ असोज । पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७हजार ६० पीसीआर परीक्षण गर्दा ६९१ जना र २ हजार ५५९ एन्टिजेन परीक्षण गर्दा

भारतमा डेङ्गीका बिरामी बढ्दै, नियन्त्रण गर्न अभियान सुरु

काठमाडौँ, २६ असोज । भारतका विभिन्न राज्यमा केही दिन यता डेङ्गीका बिरामी बढ्न थालेका छन् । राजधानी नयाँ दिल्लीसहित उत्तर प्रदेश, मध्यप्रदेश लगायतका कयौँ ठाउँहरुमा डेङ्गीका बिरामी बढ्न थालेका भारतीय

बालबालिकालाई क्षयरोगबाट जोगाउन खोप ८० प्रतिशतसम्म खेर

काठमाडौँ, २६ असोज । बालबालिकालाई क्षयरोगबाट जोगाउन हरेक वर्ष खरिद गरिने ‘बीसीजी’ खोप ८० प्रतिशतसम्म खेर गइरहेको छ । बीसीजी मात्र नभई सरकारले विदेशी मुद्रामा खरिद गरेर बालबालिकालाई निःशुल्क उपलब्ध गराउँदै

७८५ जनामा कोरोना संक्रमण, ८८८ जना निको

काठमाडौँ, २५ असोज । पछिल्लो २४ घण्टामा थप ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३३ पीसीआर परीक्षण गर्दा ६६३ जना र ४ हजार

दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द

बैतडी, २५ असोज । दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ । जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५

खोप लक्ष्य पूरा नहुने संकेत

काठमाडौँ, २५ असोज । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ

५९६ जनामा कोरोना संक्रमण, ८७१ जना निको

काठमाडौँ, २४ असोज । पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार २ सय ३७ पीसीआर परीक्षण गर्दा ५६५ जना र ३ हजार

कपिलवस्तुको झाडापखाला प्रभावित क्षेत्रको पानीमा दिसामा पाइने जिवाणु भेटियो

काठमाडौँ, २४ असोज । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडापखाला प्रभावित क्षेत्रको पानीमा इकोली नामक किटाणु फेला परेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा

झापाका ४७ सहित प्रदेश १ मा ११० जनामा कोरोना संक्रमण

विराटनगर, २४ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना संक्रमण भएको छ । ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ७

नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो

काठमाडौँ, २४ असोज । नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले