Logo
  कार्तिक १, २०७८ सोमबार
प्रविधि
साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने

काठमाडौँ, २२ असार । ‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन्

एनटिसीको जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान

काठमाडौँ, ९ असार । नेपाल टेलिकम (एनटिसी) को जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान भएको छ । टेलिकमको कोर सिस्टममा समस्या आएपछि बुधबार बिहान साढे ६ बजेदेखि मोबाइल नम्बरमा फोन

क्लबहाउसमा प्रहरीको फोटो दुरुपयोग गरेको आरोपमा श्रेष्ठ पक्राउ

काठमाडौँ, ८ असार । अडियो शेयरिङ प्लेटफर्म क्लबहाउसमा नेपाल प्रहरीका अधिकारीको फोटो दुरुपयोग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायणका २० वर्षीय इशान श्रेष्ठ छन्

फेसबुकमा नयाँ विषेशता थप्ने तयारी

वासिङ्टन, ४ असार ((एएनआई) । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् ।

सामाजिक संजाल प्रयोगकर्तालाई साइबर ब्यूरोको चेतावनी

काठमाडौँ, २४ जेठ । सामाजिक संजाल दुरुपयोग गर्दै अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने व्यक्तिहरूलाई नेपाल प्रहरीले चेतावनी दिएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले सोमबार एक नोट जारी गर्दै

आतंकित बनाउने सामाजिक सञ्जालका ‘पोस्ट’

काठमाडौँ, १८ जेठ । कोरोना भाइरस महामारीले मानव समुदायलाई आक्रान्त बनाएको छ । निषेधाज्ञाका कारण अधिकांश नेपाली अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाएका छैनन् । यस्तो बेला मन बहलाउन, सूचना ग्रहण

२० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

काठमाडौँ, १५ जेठ । सरकारले निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत

आधारभूत तहमा पनि निःशुल्क इन्टरनेट

काठमाडौँ, १२ जेठ । सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध

इन्टरनेट खपत बढ्यो

काठमाडौँ, २५ वैशाख । गत हप्तादेखि जारी निषेधाज्ञाका कारण इन्टरनेटको खपत बढेको छ । भौतिक रूपमा कार्यालय तथा विद्यालय सञ्चालन सम्भव नभएपछि अभौतिक गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथको खपत सामान्य दिनको

पाँच मिनेटमै कोरोना परीक्षण गर्ने प्रविधि पत्ता लाग्यो

टोकियो, ७ वैशाख (सिन्ह्वा) । जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी