Logo
  बैशाख ४, २०८१ मंगलबार
मुख्य समाचार
बजेट अर्थमन्त्रालयको नियन्त्रणमा मात्रै हुनुहुँदैन: सांसद ज्वाला

काठमाडौँ, ७ चैत । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले बजेट निर्माणमा अर्थमन्त्रालयको मात्रै नियन्त्रणमा मात्रै हुन नहुने धारणा राखेका छन् । आगामी आर्थिक वर्ष

आवश्यकताका आधारमा बजेटको सिद्धान्त र प्राथमिकता संशोधन हुन्छ: अर्थमन्त्री

काठमाडौँ, ७ चैत । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका राम्रा नीतिलाई निरन्तरता दिँदै वर्तमान सत्ता

गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनैपर्छ: कांग्रेस

काठमाडौँ, ७ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत राखेको छ । बुधबार प्रतिनिधिसभा

भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता लिन प्रयास गर्ने घोषणा

काठमाडौँ, ६ चैत । सत्तारूढ पाँच दलले भारतले अतिक्रमण गरेको भनिएको नेपाली भूमि फिर्ता लिन प्रयास गर्ने घोषणा गरेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा

नयाँ समीकरण मेरो प्रधानमन्त्री पदका कारणले बनेको होइन: प्रधानमन्त्री

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदका कारणले नबनेको स्पष्ट पारेका छन् । सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा

कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न सुहाउँदैन: गृहमन्त्री लामिछाने

काठमाडौँ, ६ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अनुसन्धान प्रभावित गर्न खोज्ने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा

कांग्रेसले गृहमन्त्रीलाई बदनाम गर्न खोज्यो: अध्यक्ष ओली

काठमाडौँ, ६ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसले बदनाम गर्न खोजेको आरोप लगाएका

प्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको  बैठक शुरु भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइए पनि करिब डेढ घण्टा ढिलो गरेर साढे १२ बजे मात्र शुरु भएको हो

उपाध्यक्ष महरा पक्राउबारे माओवादी पदाधिकारी बैठकमा छलफल

काठमाडौँ, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा प्रहरीले

महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् । अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत