Logo
मुख्य समाचार
होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति

काठमाडौँ, ११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण

प्रधानमन्त्रीको यस्तै सहयोग रहे धेरै काम हुन्छः गृहमन्त्री लामिछाने

काठमाडौँ, १० चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तै सहयोग दिएमा धेरै काम हुने बताएका छन् । काठमाडौँमा आज आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति

प्रधानमन्त्रीको यस्तै सहयोग रहे धेरै काम हुन्छ: गृहमन्त्री

काठमाडौँ, १० चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तै सहयोग दिएमा धेरै काम हुने बताएको छन् । काठमाडौँमा आज आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति

समृद्धि र विकासका लागि जस्तोसुकै त्याग गर्न तयार छौँ: महासचिव पोखरेल

कास्की, १० चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि एमाले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् । एमाले कास्कीको ११औँ जिल्ला

कांग्रेसलाई सत्तामा जान कुनै हतार छैन: पौडेल

दाङ, १० चैत । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई सत्तामा जान कुनै हतार नभएको बताएका छन् । शनिबार दाङको तुलसीपुरमा रिपोर्टर्स क्लब दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले

गृहमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन: डा.कोइराला

काठमाडौँ, १० पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । सडकदेखि सदनसम्म चौतर्फी विरोध भैरहँदा पनि

कम्युनिष्ट एकताका लागि समाजवादी बाधक बन्दैन ः नेपाल

काठमाडौँ, १० चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट एकताका लागि बाधक नबन्ने बताएका छन् । उपत्यका विशेष प्रदेश कमिटीद्वारा शुक्रवार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा

विश्व शान्तिको कामना गर्न लुम्बिनीको विकल्प छैन: परराष्ट्रमन्त्री

काठमाडौँ, ९ चैत । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्व शान्तिको कामना गर्न लुम्बिनी जस्तो अर्को ठाउँ अन्यत्र कतै नभएको बताएका छन् । ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बन्दैन: मन्त्री शर्मा

काठमाडौँ, ९ चैत । सरकारले सहकारीसम्बन्धी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको छानबिनका लागि संसदीय समिति नबन्ने स्पष्ट पारेको छ । शुक्रबार सरकारका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री

सुन तस्करी प्रकरण: माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

काठमाडौँ, ९ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा भएका छन् । महरालाई उनका छोरा निर्मल