Logo
  बैशाख ६, २०८१ बिहीबार
मुख्य समाचार

मोरङ, ६ वैशाखः विराटनगरको रानीमा बिहीबार पनि झडप भएको छ । बुधबार रामनवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोध गरेपछि झडप सुरु भएको थियो । त्यतिबेला प्रहरीले बल

नेप्से परिसूचकको ओरालो यात्रा जारी

  काठमाडौँ, ६ वैशाखः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा सिमित भएको छ    विस्तृत....

पर्यटन सबै

नयाँ वर्षमा अन्तुसहितका पर्यटकीय क्षेत्र भरिभराउ

इलाम, २ वैशाख । नयाँ वर्षका अवसरमा आज इलामको सूर्योदय नगरपालिकास्थित पर्यटकीय क्षेत्र अन्तुसहितका यहाँका पर्यटकी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन् । पर्यटकीय क्षेत्र अन्तु, कन्याम, फिक्कल, पशुपतिनगरलगायत ठाउँमा दिनभरजसो आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्यो । सूर्योदय नगरपालिकाले शुक्रबारदेखि आयोजना गरेको ‘अन्तु पर्यटन महोत्सव’का कारण पनि अन्तुमा आन्तरिक र बाह्य पर्यटकलाई […]

विचार
लोक कल्याणकारी राज्यका लागि यसो गरे कसो होला?

कृष्ण हुमागाँई सरकारले आधारभूत सवालमा सामाजिक उत्तरदायित्व राज्यले वहन मात्र

मातृभाषा प्रवर्द्धनको अवस्था र पहल

महात्मा गान्धीले आत्मकथामा मातृभाषाबारे मननीय वाक्यांश उल्लेख गरेका छन् ।

राजावादीको आयतन

संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समावेशीलोकतन्त्र नेपालको वर्तमान राजनीतिक व्यवस्थाका मुख्य

पत्रकार महासंघको संस्थापक विवाद !

नेपाल पत्रकार महासंघको संस्थापकको सन्दर्भ पुनः बहसको विषय बनेको छ

कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

काठमाडौँ, ४ वैशाख: काठमाडौँ महानगरपालिका ९कामपा० ले भोलि ९बुधबार० देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता ९अस्वस्थ्यता० सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ । वडा नं ३१ भीमसेनगोलामा वैशाख […]