Logo
  बैशाख ८, २०८१ शनिबार
मुख्य समाचार

काठमाडौँ, ८ वैशाख । नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा, ७ वैशाख । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी    विस्तृत....

पर्यटन सबै

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा, ७ वैशाख । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । चालु आर्थिक वर्षको साउन महिनायता मनास्लु क्षेत्रमा आठ हजार चार सय ५४ विदेशी पर्यटक भ्रमणका लागि मनास्लु क्षेत्रमा पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय ९एमक्याप०का प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । चैतमा मात्रै एक […]

विचार
लोक कल्याणकारी राज्यका लागि यसो गरे कसो होला?

कृष्ण हुमागाँई सरकारले आधारभूत सवालमा सामाजिक उत्तरदायित्व राज्यले वहन मात्र

मातृभाषा प्रवर्द्धनको अवस्था र पहल

महात्मा गान्धीले आत्मकथामा मातृभाषाबारे मननीय वाक्यांश उल्लेख गरेका छन् ।

राजावादीको आयतन

संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समावेशीलोकतन्त्र नेपालको वर्तमान राजनीतिक व्यवस्थाका मुख्य

पत्रकार महासंघको संस्थापक विवाद !

नेपाल पत्रकार महासंघको संस्थापकको सन्दर्भ पुनः बहसको विषय बनेको छ

कार्यालय समयमा कार्यकक्षमा नभेटिनेलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने

काठमाडौँ, ८ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै कार्यालय समयमा उपस्थित नहुनेलाई कारबाही गर्ने जनाउनु भएको हो । उहाँले अबदेखि कार्यालयमा समयमा नभेटिने चिकित्सक, […]