Logo
  चैत्र १५, २०८० बिहीबार

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ, १५ चैत । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ । ठूला कम्पनीको    विस्तृत....

पर्यटन सबै

ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउन सुरक्षा योजनाबारे छलफल

काठमाडौँ, १२ चैत । मुलुकको सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउनका लागि आवश्यक सुरक्षा योजनाबारे छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीबारे सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरिएको हो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानले ठमेल र […]

विचार
लोक कल्याणकारी राज्यका लागि यसो गरे कसो होला?

कृष्ण हुमागाँई सरकारले आधारभूत सवालमा सामाजिक उत्तरदायित्व राज्यले वहन मात्र

मातृभाषा प्रवर्द्धनको अवस्था र पहल

महात्मा गान्धीले आत्मकथामा मातृभाषाबारे मननीय वाक्यांश उल्लेख गरेका छन् ।

राजावादीको आयतन

संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समावेशीलोकतन्त्र नेपालको वर्तमान राजनीतिक व्यवस्थाका मुख्य

पत्रकार महासंघको संस्थापक विवाद !

नेपाल पत्रकार महासंघको संस्थापकको सन्दर्भ पुनः बहसको विषय बनेको छ

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको छ । आज मन्त्रालयमा रास्वपाको स्वास्थ्य तथा जनसङ्ख्या विभागले स्वास्थ्यमन्त्री यादवलाई स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको हो । रास्वपाले आधारभूत स्वास्थ्य सेवालाई नि:शुल्क कार्यक्रमको दोहोरोपनबाट अलग गर्नुपर्ने, आपत्कालीन स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र […]