Logo
  कार्तिक १, २०७८ सोमबार

ऋचा शर्मालाई पुत्र लाभ



काठमाडौँ, २३ भदौ । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन । गत वर्ष दिपेक्षविक्रम राणासँगै विवाह बन्धनमा बाँधिएकी ऋचालाई पुत्र लाभ भएको छ ।

काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा बुधबार बिहान शर्माले ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन्। कमेडी च्याम्पियनको आधिकारिक पेजमा यसबारे जानकारी दिइएको छ ।

यति बेला सामाजिक सञ्जालमा ऋचाको श्रीमानले छोरा काखमा लिएको फोटो बाहिरिएको छ ।उनले आफ्नो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यो साताबाट कमेडी च्याम्पियनमा उपस्थित नहुने जानकारी समेत गराएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्