Logo
  भाद्र ३१, २०७८ बिहीबार

सुनकाे भाउ तीन सय रुपैयाँले बढ्याे



काठमाडौँ, २८ भदौ । सुनचाँदीको भाउ आज केही बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर तोलामा ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १२०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्