Logo
  भाद्र ३१, २०७८ बिहीबार

सेयर बजारमा सामान्य सुधार



काठमाडौँ, २८ भदौ । साताको दोस्रो दिन सेयर बजारमा सामान्य सुधार आएको छ ।

आज नेप्से परिसूचक २ दशमलव २७ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ७० को विन्दुमा रोकिएको छ ।

आज २ सय २६ सूचीकृत कम्पनीको १ करोड ५६ लाख ८१ हजार ८४ कित्ता सेयर ९ अर्ब २९ करोडमा कारोबार भएको छ । आज दुई बीमा कम्पनी र एक लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्