Logo
  भाद्र ३१, २०७८ बिहीबार

ब्राउनसुगरसहित मोरङका दुई युवा झापामा पक्राउ



झापा, २९ भदौ । इलाका प्रहरी कार्यालय बिर्तामोडले ब्राउन सुगरसहित मोरङ पथरी नगरपालिका वडा नम्बर २ का ४३ वर्षिय भिमराज राई र ३२ वर्षिय अनुप सुब्बालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरु चढेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा सोमबार बिर्तामोडबाट ९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्