Logo
  कार्तिक १, २०७८ सोमबार

बलात्कारपछि गर्भपतन गराएको आरोपमा युवक पक्राउ



जनकपुरधाम ३१ भदौ । बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जलेश्वर नगरपालिका-९ का २४ वर्षका आकाश झालाई पक्राउ गरेको प्रहरीले बताएको छ । घरमा काम गर्ने १५ वर्षकी बालिका बलात्कार गरेको र बलात्कारबाट रहेको गर्भपतन गराएको आरोप पीडित पक्षले लगाएको छ ।

पीडित पक्षको उजुरीको आधारमा झालाई उनको घर नजिकैबाट पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्