Logo
  कार्तिक १, २०७८ सोमबार

विराट कोहलीले ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने



नयाँ दिल्ली, ३१ भदौ (एएफपी) । भारती क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना सुरु हुने विश्वकपपछि ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन् ।

कोहलीले बिहीबार ट्विटरमा लेखेका छन् “मलाई लाग्छ कि टेस्ट र एक दिवसीय क्रिकेटमा भारतीय टोलीको नेतृत्व गर्नका लागि र आफैँलाई ठाउँ दिन यो निर्णय आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्