Logo
  माघ ८, २०७८ शनिबार

गायिका लता मंगेशकरलाई कोरोना संक्रमण



काठमाडौँ, २७ पुस । भारतीय गायिका लता मंगेशकर कोरोना संक्रमित भएकी छिन् । कोरोना देखिएपछि उनलाई ब्रिज क्याण्डी अस्तालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनकी भतिजी रचनाले कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन् । उनी भारत रत्नबाट सम्मानित गरिएको थियो । सन् २०१९ मा छातीमा संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्