Logo
  माघ ८, २०७८ शनिबार

एमालेले कोभिड नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने



काठमाडौँ, ३० पुस । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले कोभिड नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

पार्टी सचिव योगेश भट्टराईकाअनुसार कोभिडको ओमिक्रोन भेरियेन्टनबाट नागरिकको जीवन रक्षाको माग गर्दै भोलि एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउने भएको हो ।

भट्टराईले सामाजिक सञ्जाल फेसवुकमार्फत कोभिड-१९ को नियन्त्रण, रोकथा म र उपचारका सन्दर्भमा पार्टीले प्रधानमन्त्रीलाई भोलि बिहान १० बजे भेटेर ध्यानाकर्षण गराउने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्