Logo
  जेष्ठ २०, २०८० शनिबार

एमालेद्वारा सदन अवरुद्ध



काठमाडौँ, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध पारेकाे छ ।

सत्तापक्षले आफूहरूमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेले सदन अवरुद्ध पारेकाे हाे ।

एमाले प्रमुख सचेतक पदम गिरीले पशुपतिनाथ मन्दिरको जलहरि लगाउन विषयमा पित्तलको जलहरि चढाएर अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप सत्तापक्षले लगाएको भन्दै सत्यतथ्य छानविन नभएसम्म सदन चल्न नदिने भन्दै  एमालेले सदन अवरुद्ध बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्