Logo
  चैत्र १६, २०८० शुक्रबार

‘भद्रपुर‌को‌ मुहार‌ फेर्ने मेरो लक्ष्य’



२०३१ साल पुस ६ गते‌ साविक पृथ्वीनगर‌–६ मा जन्मिएका गणे‌श पो‌खर‌े‌ल २५ वर्षयता सदर‌मुकाम भद्रपुर‌मा र‌ाजनीतिमा सक्रिय छन् । ०४६ सालमा वीर‌े‌न्द्र माध्यमिक विद्यालय चन्द्रगढीमा कक्षा–९ मा अध्ययन गर्दागर्दै‌ ने‌पाल विद्यार्थी संघको‌ सदस्यता लिएर‌ र‌ाजनीतिमा हो‌मिएका पो‌खर‌े‌ल मे‌ची बहुमुखी क्याम्पस भद्रपुर‌मा २०५७ दे‌दि २०६१ सम्म स्वतन्त्र विद्यार्थी युनियनको‌ दुई कार्यकाल सभापति भए । ने‌पाली कांग्रे‌सको‌ ११ औ‌ँ महाधिवे‌शनबाट झापा ३ नम्बर‌ क्षे‌त्रीय सचिव  बने‌का पो‌खर‌े‌ल १२ औ‌ँ महाधिवे‌शनपछि हालसम्म सो‌ क्षे‌त्रको‌ क्षे‌त्रीय सभापतिको‌ जिम्मे‌वार‌ीमा छन् । आसन्न स्थानीय तह निर्वाचनमा ने‌पाली कांग्रे‌सको‌ तर्फबाट भद्रपुर‌ नगर‌पालिकाको‌ मे‌यर‌का उम्मे‌द्वार‌ र‌हे‌का पो‌खर‌े‌लसँग चुनावी विषयमा आधारि‌त र‌हे‌र‌ गरि‌एको‌ कुर‌ाकानी ः

तपाईको‌ उम्मे‌द्वार‌ी के‌ का लागि ?
मे‌र‌ो‌ उम्मे‌द्वार‌ी लो‌कतान्त्रिक व्यवस्था सहितको‌ समाजवादी संघीय अधिकार‌ जनताको‌ घर‌घर‌मा पु¥याउन हो‌ । भद्रपुर‌ नगर‌पालिकामा जनपक्षीय रुपमा लो‌कतान्त्रिक शासकीय कार्य गनेर्‌ को‌ही दे‌खिएनन् । नगर‌मा सडक नाम मात्रका बनाइए । जसले‌ जनतालाई आर्थिक उन्नतिसँग जो‌ड्न सके‌को‌ छै‌न । समग्र नगर‌को‌ विकासका लागि बाटो‌दे‌खि पुल पुले‌सासम्मको‌ स्तर‌ बृद्धि जरुर‌ी छ । यी र‌ यस्ताखाले‌ दै‌निक जीवनयापनका समस्याको‌ हलदे‌खि प्रविधिमै‌त्री वातावर‌ण निर्माण गर‌े‌र‌ २१ औ‌ँ शताब्दी अनुकूलको‌ विकास निर्माणसम्मका कामहरु पूर‌ा गर्न मे‌र‌ो‌ उम्मे‌द्वार‌ी आएको‌ हो‌ । सम्बृद्ध शहर‌ भद्रपुर‌ हुनका लागि स्मार्ट नगर‌ बनाउने‌ अभियान मे‌र‌ो‌ लक्ष्य हो‌ । जल, जमिन र‌ जङ्गललाई आर्थिक विकासको‌ आधार‌ बनाउने‌ दीर्घकालीन र‌णनीति बनाएको‌ छु । युवालाई उत्पादनसँग जो‌डिने‌ वातावर‌ण निर्माण गनेर्‌छु । सुस्त भएको‌ भद्रपुर‌को‌ मुहार‌ फे‌नेर्‌ अभियान मे‌र‌ो‌ उम्मे‌द्वार‌ीको‌ पहिलो‌ प्रतिबद्धता हो‌ । यसै‌ले‌ पनि यो‌ निर्वाचनमा मे‌र‌ो‌ उम्मे‌द्वार‌ी आवश्यक भएर‌ आएको‌ हो‌ । भाषण र‌ आश्वासनको‌ भार‌ी बो‌काएर‌ जनमत तान्ने‌ अभियानको‌ विपक्षमा छु । नगर‌लाई समुन्नत बनाउन भ्रष्टचार‌, ढिलासुस्ती जस्ता जनविर‌ो‌धी कार्य र‌ो‌क्न विशे‌ष र‌णनीति बनाएर‌ अगाडि आएको‌ छु । युवा पुस्ताले‌ ने‌तृत्व नलिएसम्म नगर‌को‌ विकास सम्भव छै‌न । त्यसै‌ले‌ मै‌ले‌ उम्मे‌द्वार‌ी दिएको‌ हुँ । ३ वर्षयता भद्रपुर‌ नगर‌ लगायत झापा क्षे‌त्र नम्बर‌ ३ को‌ विकासका लागि निक्कै‌ महत्वपूर्ण काम मे‌र‌ो‌ ने‌तृत्वमा भएका छन् । अझै‌ बाँकी र‌हे‌का के‌ही यस्ता अधुर‌ा कामहरु पूर‌ा गर्नु पर्ने‌छ ।  सुस्त भद्रपुर‌ व्यस्त नगर‌का रुपमा फड्को‌ मानेर्‌ वातावर‌ण निर्माण हुने‌छ, अब । ने‌पाली कांग्रे‌सले‌ यो‌ क्षे‌त्रमा संसदीय निर्वाचन जीते‌पछि नगर‌को‌ विकासका लागि संसद कृष्णप्रसाद सिटौ‌लाको‌ पहलमा ६ अर्ब बढीका यो‌जना नगर‌ले‌ पाएको‌ छ । मे‌ची अञ्चल अस्पताल तथा मे‌ची क्याम्पसको‌ स्तर‌ बृद्धिका लागि हाम्रो‌ पार्टीको‌ ने‌तृत्वमा काम सुरु भएको‌ छ । विशे‌षगर‌ी मे‌ची अञ्चल अस्पतालको‌ स्तर‌ बृद्धि कार्यक्रमका लागि आइसियु से‌वा सञ्चालन गर्न हाम्रो‌ पार्टीको‌ भूमिका महत्वपूर्ण र‌ह्यो‌ । अब यस अस्पताललाई मे‌डिकल कले‌जको‌ रुपमा स्तर‌ बृद्धि गर्न हाम्रो‌ पार्टीले‌ ने‌तृत्व गर‌े‌को‌ वर्तमान सर‌कार‌ले‌ काम थालिसके‌को‌ छ । यस कामलाई पूर्णता दिन पनि मै‌ले‌ भद्रपुर‌ नगर‌को‌ ने‌तृत्व लिनै‌ पनेर्‌छ । घर‌मै‌ बसे‌र‌ भद्रपुर‌का नागरि‌कका छो‌र‌ाछो‌र‌ीले‌ मे‌डिकल कले‌जमा अध्ययन गनेर्‌ वातावर‌ण बनाउने‌ मे‌र‌ो‌ लक्ष्य छ । छो‌टकर‌ीमा भन्नुपर्दा भद्रपुर‌ नगर‌लाई शिक्षा, स्वास्थ्य, सडक, खाने‌पानी, उद्यो‌ग तथा आर्थिक सम्बृद्धिको‌ शहर‌ बनाउन मै‌ले‌ उम्मे‌द्वार‌ी दिएको‌ हुँ ।

सम्बृद्ध भद्रपुर‌को‌ आधार‌ के‌ हो‌ ?
सम्बृद्ध भद्रपुर‌को‌ आधार‌ भने‌कै‌ पर्यटन, व्यापार‌ र‌ कृषिको‌ उन्नति हो‌ । जहाँ युवा वर्गलाई जो‌ड्न सकियो‌ भने‌ भद्रपुर‌ आफै‌ँ सम्बृद्ध बन्छ । यसका लागि मै‌ले‌ भद्रपुर‌ नगर‌को‌ ने‌तृत्व पाउने‌ लक्ष्यका साथ लागे‌को‌ छु ।  सम्पन्न भद्रपुर‌ बनाउने‌ यो‌जना कार्यान्वयनमा आउने‌छन् । नगर‌मा पर्यटक आगमनलाई आर्थिक उन्नतिमा जो‌ड्न उत्तर‌मा चन्द्रगढ तथा चन्द्रगढी सिमसार‌ क्षे‌त्र छन् भने‌ दक्षिणमा किच्चकबध तथा कमलधाप क्षे‌त्र छन् । यी क्षे‌त्रमा पर्यटक आगमनको‌ वातावर‌ण बनाउन बृहत गुरु यो‌जना बनाएको‌ छु । यो‌ यो‌जना कार्यान्वयन हुने‌ हो‌ भने‌ सुनसान शहर‌ भद्रपुर‌लाई जीवन दिन सकिने‌छ । यसै‌गर‌ी भद्रपुर‌को‌ व्यापारि‌क शाख माथि उठाउन मे‌ची पुल र‌ मे‌ची र‌ाजमार्ग एवम् हुलाकी सडकको‌ निर्माण प्रमुख रुपमा र‌हे‌को‌ छ । निर्माण सम्पन्न गर‌ाउनका लागि मे‌र‌ो‌ खबर‌दार‌ी र‌हने‌छ । गरि‌ब, मजदुर‌ तथा सिमान्तकृत वर्गको‌ जीवनस्तर‌ उकास्नका लागि प्रतिबद्ध भएर‌ लाग्ने‌छु । गरि‌बका छो‌र‌ाछो‌र‌ीले‌ साइकल चढे‌र‌ विद्यालय जान पाउने‌ वातावर‌ण बनाउने‌ छु । स्मार्ट शहर‌को‌ अनुभूतिका लागि प्रत्ये‌क टो‌ल–टो‌लमा निःशुल्क वाइफाइ से‌वा प्रवाह गनेर्‌छु । नगर‌बासीको‌ स्वास्थ्य से‌वाका लागि अञ्चल अस्पताललाई स्तर‌ीकर‌ण एवम् जनमै‌त्री से‌वा प्रवाह गनेर्‌ मे‌डिकल कले‌जको‌ रुपमा विकास गर्न जरुर‌ी छ । गरि‌बका छो‌र‌ाछो‌र‌ीले‌ डाक्टर‌ बन्न सक्ने‌ वातावर‌ण निर्माण गनेर्‌छु । यस नगर‌मा शिक्षा, स्वास्थ्य र‌ र‌ो‌जगार‌ीको‌ वातावर‌ण बनाउने‌ यो‌जना मसँग छन् । मे‌र‌ो‌ विजयसँगै‌ भद्रपुर‌ नगर‌को‌ सम्बृद्धि सुरुवात हुने‌छ । विगतको‌ ने‌तृत्वले‌ भद्रपुर‌ नगर‌को‌ स्तर‌ बृद्धि र‌ उन्नतिमा काम गर्न सके‌न । विशे‌ष गर‌े‌र‌ ने‌कपा एमाले‌ले‌ प्रजातन्त्र स्थापना भएपछि भद्रपुर‌ नगर‌मा बहुमतका साथ ने‌तृत्व लिँदा पनि नगर‌लाई जनमै‌त्री विकासमा लान सके‌न । त्यतिबे‌लाको‌ ने‌तृत्वले‌ निर्वाचनका बे‌ला जनतालाई बाँढे‌को‌ सपना पूर‌ा गर‌े‌न । कुर‌ा गर‌े‌र‌ मात्र काम हुँदै‌न । ने‌तृत्व लिने‌ व्यक्ति इमान्दार‌ हुनुपर्छ । पछिल्लो‌ पटक दो‌स्रो‌ संविधानसभाको‌ निर्वाचनपछि ने‌पाली कांग्रे‌सले‌ निर्वाचन जिते‌पछि यो‌ क्षे‌त्रमा विकासको‌ लहर‌ चले‌को‌ छ । यी यो‌जनाका काम पूर‌ा हुँदा मलिन भद्रपुर‌को‌ काँचुली फे‌रि‌एर‌ सम्बृद्धिका आधार‌हरु सुरु हुने‌छन् । यहाँको‌ व्यपार‌ व्यवसायको‌ चहलपहल सुरु भएपछि जनताको‌ आयस्तर‌ बृद्धि हुने‌छ । अधुर‌ो‌ रुपमा र‌हे‌को‌ मे‌ची पुल र‌ हुलाकी सडकलाई छिटो‌ निर्माण सम्पन्न गर‌ाउन मै‌ले‌ बार‌म्बार‌ खबर‌दार‌ी गर‌े‌को‌ छु, गर्ने‌छु । कृषिको‌ विकासका लागि सिँचाइको‌ वातावर‌ण बनाउन साना तथा ठूला सिँचाइ आयो‌जना सञ्चालन गनेर्‌ यो‌जना छ । कृषिको‌ उन्नति, पर्यटनको‌ विकास, व्यापार‌को‌ बृद्धि, उद्यो‌गको‌ विस्तार‌ र‌ र‌ो‌जगार‌ीको‌ अवसर‌ जो‌डिन पुग्दा भद्रपुर‌ नगर‌को‌ सम्बृद्धिको‌ यात्रा सुरु हुने‌छ ।

नगर‌बासीको‌ जीवनस्तर‌ उकास्ने‌ यो‌जना के‌ छ ?
ऐ‌तिहासिक नगर‌ भद्रपुर‌का बासिन्दाको‌ आर्थिक स्तर‌ उकास्न र‌ो‌जगार‌का लागि अवसर‌हरु कृषि, व्यापार‌ र‌ उद्यो‌ग प्रर्बद्धन जरुर‌ी छ । यहाँ अलमलमा पर‌े‌का यस्ता धे‌र‌ै‌ अवसर‌ छन् । ती अवसर‌को‌ सदुपयो‌गको‌ वातावर‌ण बनाउने‌ ने‌तृत्व मबाट मात्र सम्भव छ । यस नगर‌का गरि‌ब, सुकुमम्बासीको‌ संर‌क्षणका लागि शिक्षा, स्वास्थ्य र‌ र‌ो‌जगार‌ीको‌ वातावर‌ण बनाउने‌ छु । यहाँ भएका उद्यो‌गहरुको‌ संर‌क्षण गदैर्‌ नयाँ औ‌द्यो‌गिक क्षे‌त्र विस्तार‌ गर्ने‌ नीति तयार‌ गर‌े‌को‌ छु । एक घर‌ एक र‌ो‌जगार‌को‌ न्युनतम् खाका तयार‌ पार‌े‌र‌ वे‌र‌ो‌जगार‌ी घटाउने‌ वातावर‌ण बनाउने‌ छु । यो‌ नै‌ भद्रपुर‌बासीको‌ जीवनस्तर‌ उकास्ने‌ यो‌जना हो‌ । यी यो‌जना कार्यान्वयनमा ल्याउन युवा वर्ग परि‌चालन गर्न सक्ने‌ क्षमता ममा छ । जसका लागि नगर‌बासीको‌ जनमत मै‌ले‌ प्राप्त गनैर्‌ पनेर्‌छ ।

जनताले‌ तपाईलाई  पत्याउलान् ?
अवश्यै‌ पत्याउने‌ छन् । किनकि, म  परि‌वर्तनको‌ लडाइँमा दुई दशक यता सक्रिय रुपमा लागि र‌हे‌को‌ छु । नगर‌बासीको‌ हितका लागि मै‌ले‌ र‌ाजनीतिक कार्यकर्ता भएर‌ निस्वार्थ रुपमा जनताका अधिकार‌ र‌ चाहना समे‌टे‌र‌ काम गरि‌र‌हे‌को‌ छु । से‌वाको‌ एउटा पाटो‌ र‌ाजनीति हो‌ । यस कार्यमा म विचलित हुन्न । भद्रपुर‌का जनताको‌ चे‌तना विस्तार‌ र‌ अधिकार‌का लागि निर‌न्तर‌ काम गर्छु । सायद सबै‌भन्दा कान्छो‌ उम्मे‌द्वार‌ भएर‌ भद्रपुर‌को‌ ने‌तृत्व पाउने‌ छु । युवा पुस्ताले‌ ने‌तृत्व नलिएसम्म सुस्त भएको‌ भद्रपुर‌ तन्दुरुस्त हुने‌ छै‌न । त्यसै‌ले‌ पनि भद्रपुर‌का बासिन्दाले‌ मलाई पत्याउँछन् । नगर‌बासीको‌ समस्या र‌ दुःखका दिनमा दे‌खा नपनेर्‌ तर‌ निर्वाचनमा टिकट लिएर‌ चिप्ला कुर‌ा गनेर्‌हरुबाट नगर‌बासी सचे‌त हुन जरुर‌ी छ । मे‌र‌ो‌ उम्मे‌द्वार‌ी जनपक्षीय भएर‌ आएकाले‌ अनुमो‌दित हुने‌ विश्वास छ ।

शक्तिले‌ र‌ाजनीतिमा अगाडि आएको‌ आर‌ो‌प लगाउ“छन् नि विर‌ो‌धीले‌ ?
यो‌ निर‌ाधार‌ आर‌ो‌प हो‌ । किनभने‌, मै‌ले‌ ने‌पाल विद्यार्थी संघमार्फत् र‌ाजनीतिमा प्रवे‌श गर्दा आफ्नै‌ क्षमता प्रस्तुत गर‌े‌र‌ मे‌ची बहुमुखी क्याम्पसको‌ लाल किल्ला तो‌डे‌र‌ दुई कार्यकाल सभापति भएँ । विद्यार्थी र‌ाजनीतिबाट ११ औ‌ँ महाधिवे‌शनपछि दलीय र‌ाजनीतिमा आउँदा पनि मे‌र‌ो‌ क्षमतालाई हे‌र‌े‌र‌ क्षे‌त्रीय सचिवको‌ रुपमा पार्टीले‌ जिम्मे‌वार‌ी दियो‌ । त्यसयता मै‌ले‌ पूर्णरुपमा र‌ाजनीति गर‌े‌र‌ जनताको‌ घर‌दै‌लो‌मा कांग्रे‌स पु¥याउन र‌ झापा क्षे‌त्र नम्बर‌ ३ मै‌ र‌हे‌र‌ निर‌न्तर‌ ने‌तृत्वदायी काम गरि‌र‌हे‌को‌ छु । मै‌ले‌ एकाएक टिकट लिएर‌ आएको‌ हो‌इन । हिजो‌ पनि यहीँ थिएँ । आज पनि यहीँ छु । कसर‌ी शक्तिले‌ अघि आएँ त ? अवसर‌वादको‌ र‌ाजनीति गनेर्‌हरुले‌ यस्तो‌ आर‌ो‌प लगाउन सक्लान् तर‌ वास्तविकता जो‌ को‌हीलाई थाहा छ । गणे‌श पो‌खर‌े‌लले‌ भद्रपुर‌को‌ र‌ाजनीतिमा जनमत तयार‌ गर्न निक्कै‌ पसिना बगाएको‌ छ । नगर‌बासीका समस्या हल गर्न इमान्दार‌ भएर‌ मे‌हनत पनि गर‌े‌को‌ छ । यो‌ कसै‌को‌ दया वा शक्तिले‌ गरि‌ने‌ काम हो‌इन, जनसे‌वा हो‌ । यसै‌ले‌ यहाँ शक्तिको‌ प्रसङ्ग कहीँ कतै‌बाट जो‌डिँदै‌न ।

भद्रपुर‌ किन विकसित हुन सके‌न त ?
भद्रपुर‌को‌ विकास हुन नसक्नुको‌ प्रमुख कार‌ण नगर‌को‌ ने‌तृत्व लिएका ने‌ताहरु भद्रपुर‌को‌ सम्बृद्धि भन्दा आफ्नै‌ व्यक्तिगत विकासतिर‌ लाग्नु हो‌ । जनताले‌ चाहे‌को‌ ने‌तृत्व दिन विजे‌ताहरु विगतमा असफल भए । ने‌तृत्व हत्याए पनि विगतका ने‌तृत्वकर्ताले‌ नगर‌को‌ उन्नति नगर‌े‌को‌ स्पष्ट छ । अब सीमित भो‌ट बै‌ङ्कको‌ आडमा भद्रपुर‌को‌ ने‌तृत्व लिने‌ समय सकिएको‌ छ । जनताको‌ काम गनेर्‌ व्यक्ति छान्न नगर‌बासी सफल हुने‌मा विश्वस्त छु । मै‌ले‌ यस नगर‌मा र‌हे‌र‌ र‌ाजनीतिक रुपमा के‌ही न के‌ही काम गर‌े‌को‌ छु । धे‌र‌ै‌ काम गर्न प्रशासनिक जिम्मे‌वार‌ी आवश्यक छ । यो‌ निर्वाचनमार्फत् नगर‌बासीले‌ मलाई सवल भद्रपुर‌ बनाउने‌ अभियानमा ने‌तृत्व दिने‌छन् । अब भद्रपुर‌ नगर‌ दुर्वल हुने‌ दिन सकिँदै‌छ । जसका लागि कांग्रे‌सले‌ ने‌तृत्व पाउन जरुर‌ी छ ।

तपाइ“को‌ जीतको‌ आधार‌ के‌ छ ?
मे‌र‌ो‌ जीतको‌ पहिलो‌ आधार‌ ने‌पाली कांग्रे‌सको‌ साङ्गठनिक स्वरुप हो‌ । यस नगर‌मा ३ हजार‌ २ सय हार‌ाहार‌ीमा क्रियाशील सदस्य छन् । एक क्रियाशील सदस्य बर‌ाबर‌ दश साधार‌ण सदस्य अवश्यै‌ हुने‌ छन् । त्यसलाई मात्र मतदानमा परि‌वर्तन गनेर्‌ हो‌ भने‌ ३२ हजार‌ मत कांग्रे‌सबाटै‌ झर्छ । व्यक्ति हे‌नेर्‌, युवा चाहने‌, नयाँ परि‌वर्तन खो‌ज्ने‌ लगायतका मतदाताले‌ मलाई विश्वास गनेर्‌ छन् । यसै‌गर‌ी भद्रपुर‌को‌ उन्नतिका लागि मै‌ले‌ विकास यो‌जना ल्याउन खे‌ले‌को‌ भूमिका महत्वपूर्ण छ । नगर‌बासीको‌ से‌वामा खचेर्‌को‌ विगतको‌ समय पनि मे‌र‌ो‌ जीतको‌ आधार‌ हो‌ । जुन नगर‌बासीको‌ मूल्याङ्कनमा अवश्यै‌ हो‌ला भन्ने‌ विश्वास छ । अकोर्‌ आधार‌ युवाले‌ दे‌शको‌ ने‌तृत्व पाउनु पर्छ भन्ने‌ हो‌ । नगर‌मा के‌न्द्रको‌ अधिकार‌ प्रत्यायो‌जन भएको‌ यस घडीमा युवा भएको‌ है‌सियतमा मै‌ले‌ नगर‌ ने‌तृत्व लिने‌ अवसर‌ पाउने‌ छु । भद्रपुर‌ नगर‌को‌ दीर्घकालीन यो‌जना र‌ भविष्यको‌ आधार‌ खडा गनेर्‌ लक्ष्य मे‌र‌ो‌ छ । यो‌ मे‌र‌ो‌ जीतको‌ आधार‌ हो‌ ।

प्रतिक्रिया दिनुहोस्