Logo

सिटौलाको अहिले सम्मकै आक्रामक भाषण(भिडियो हेर्नुहोस)



झापा, १ मंसिर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला प्रतिस्पर्धि राजेन्द्र लिङ्देन बिरुद्ध आक्रामक ढंगले प्रस्तुत भएका छन् । भद्रपुरमा बिहिवार तरुण दलको भेलालाई सम्बोधन गर्दै सिटौलाले लिङ्देन बिरुद्ध आक्रमक भाषण गरे । उनले राम थापा, सुरज विश्वास र राजन गिरीको हत्याको आरोप लिङ्देनलाई लगाए ।
काँग्रेसका कार्यकर्ता सिटौलाको भाषण सुनेर आश्चर्य भएका थिए । उनीहरु भन्दै थिए ‘कृष्ण दाईको भाषण तगडा छ ।’ शालिन, भद्र र नम्र स्वभावका सिटौलाले माओवादी र एमालेका कार्यकर्तालाई आफुप्रति आकर्षित गर्न के भने हेर्नुहोस पुरा भिडियो ।

 

प्रतिक्रिया दिनुहोस्