Logo
  बैशाख ७, २०८१ शुक्रबार

स्वस्थानी व्रत कथा-दशौँ अध्याय



झापा, १६ माघ । आर्चाय श्री मदनमोहन अधिकारी (ध्यान शिक्षक एवम् श्री हरिः वेद विद्यालय अध्यापक) द्वा वाचन गरिएको श्री स्वस्थानी व्रतकथाको पुरै अध्याय यस सजिलोखबर डट कमको फेसबुक तथा युवटुब मार्फत हेर्न सक्नुहुनेछ । हामि हरेक दिन फरक फरक अध्यायका साथ उपस्थीत हुनेछौँ । आज दशौँ दिनको यो दशमो अध्यायलाई तपाईहरुले तल हेर्न सक्नुहुनेछ ।

युवटुब मार्फत होर्नको लागि यहाँ क्लिक गनुहोला

फेसबुक मार्फत होर्नको लागि यहाँ क्लिक गनुहोला

(स्वस्थानी व्रत कथामा उल्लेखित सबै विषय र प्रशंगमा सजिलो खबरको सम्पादन समूह सहमत छैन । कथाका विषयमा सामाजिक बहस हुन आवश्यक छ भन्ने मान्यता राख्तछ ।)

https://www.facebook.com/sajilokh/videos/2194797640783924/?t=387

प्रतिक्रिया दिनुहोस्