Logo
  बैशाख ८, २०८१ शनिबार

सुन्नुहोस श्री स्वस्थानी व्रत कथा चौधौ अध्याय



झापा,२१ माघ । आर्चाय श्री मदनमोहन अधिकारी (ध्यान शिक्षक एवम् श्री हरिः वेद विद्यालय अध्यापक) द्वा वाचन गरिएको श्री स्वस्थानी व्रतकथाको पुरै अध्याय यस सजिलोखबर डट कमको फेसबुक तथा युवटुब मार्फत हेर्न सक्नुहुनेछ । हामि हरेक दिन फरक फरक अध्यायका साथ उपस्थीत भइरहेका छौँ । आजको यो चतुर्दशो अध्यायलाई तपाईहरुले तल हेर्न सक्नुहुनेछ ।

युवटुब मार्फत होर्नको लागि यहाँ क्लिक गनुहोला

(स्वस्थानी व्रत कथामा उल्लेखित सबै विषय र प्रशंगमा सजिलो खबरको सम्पादन समूह सहमत छैन । कथाका विषयमा सामाजिक बहस हुन आवश्यक छ भन्ने मान्यता राख्दछ ।)

 

प्रतिक्रिया दिनुहोस्