Logo
राजनीति
‘प्रमुख पार्टीहरूले माैका पाउँदा पनि काम गर्न सकेनन्’

काठमाडौँ, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदो निर्वाचनमामा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बरबाद बनाउनु भएको जिकिर गरेका छन् । शुक्रवार राप्रपाले काठमाडौँमा आयोजना

स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुन्छ: अध्यक्ष नेपाल

बारा , २५ चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई अझै प्रगाढ बनाइने बताएका छन् । उनले स्थानीय तहमा गठबन्धन गरिने उल्लेख गरे।

एमालेसँग स्थानीय तहमा तालमेल हुने सम्भावना छ: कमल थापा

काठमाडौँ, २५ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा (एमाले)सँग तालमेल हुने सम्भावना रहेको बताएका छन् । पार्टीको स्थानीय तह निर्वाचन घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्नका लागि शुक्रबार

गृहमन्त्री भन्छन्, ‘संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन रहन्छ’

म्याग्दी, २५ चैत । गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनले आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा

नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउनुपर्छ: मन्त्री कार्की

  काठमाडौँ, २५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल मोबाइल व्यवसायी महासङ्घको प्रथम साधारणसभाको यहाँ आज

प्रचण्डले भने, ‘सबैतिर तालमेल गरेर जाने निर्णय भयो’

काठमाडौँ, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले आज बसेको सत्तारूढ

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ, २५ चैत । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

‘आर्थिकका कारण निर्वाचनमा प्रतिस्पर्धा गर्न गाह्रो’

  झापा, २४ चैत । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा निर्वाचित महिला जनप्रतिनिधिले आर्थिकका कारण माथिल्लो तहमा प्रतिस्पर्धा गर्न गाह्रो भएको गुनासो गरेका छन् । नारी सञ्चार गृह झापाको आयोजनामा

समृद्ध नेपाल बनाउन एमाले प्रतिबद्ध छ: ओली

बाँके, २४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउने बताएका छन् । नेकपा एमाले बाँकेले नेपालगञ्जमा बिहीवार

‘ओलीले मधेशी जनताको पहिचान र अधिकार दिलाउन चाहेनन्’

सिरहा, २४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी र आदिवासी जनजातिको अधिकार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै कारणले स्थापना हुन नसकेको आरोप लगाएका छन् ।