Logo

नेकपा झापाको जिल्ला सदस्यमा को को परे ? (हेर्नुहोस् सूची)



झापा, २९ वैशाख । नेकपा झापाको जिल्ला कमिटीका सदस्यको नामावली सार्वजनिक भएको छ । पूर्व एमाले र पूर्व माओवादीका तर्फबाट सिफारिस भएका १ सय ७७ जनाको जिल्ला कमिटी औपचारिक रुपमा सार्वजनिक भएको हो । अध्यक्षमा पूर्व एमालेबाट चिन्तन पाठक र सचिवमा पूर्व माओवादीबाट मणिकुमार साम्पाङको नाम पार्टी केन्दीय सचिवालयबाट यस अघिनै अनुमोदन भइसकेको छ ।

प्रदेश कमिटीले अनुमोदन गरी शनिवार जिल्ला सदस्यको नामावली जिल्ला कार्यालयमा पठाए पछि सदस्यको नामावली टुंगो लागेको हो । पूर्व एमालेबाट १ सय ७ जना छन् भने पूर्व माओवादीबाट ७० जना जिल्ला कमिटीमा परेका छन् । नेकपाको अन्तरिम विधानमा जिल्ला कमिटी १ सय ७५ सदस्यीय हुने भनिए पनि जिल्ला अध्यक्ष र सचिव प्रदेश सदस्य पनि रहेकाले दुई जनाको सख्या घटाएर १ सय ७५ को संख्या गणना गरिएको नेकपा झापाले जनाएको छ ।

पूर्व एमालेबाट
असारु राजवंशी भद्रपुर, अमृता राई झापा, अम्बिका राजवंशी कनकाई, अर्जुन पौडेल मेचीनगर, ओमनारायण राजवंशी बाह«दशी, एकराज तिम्सिना मेचीनगर, एकराज कार्की विर्तामोड, कमला आचार्य अर्जुनधारा, कल्पना दर्नाल भद्रपुर, केन्द्रबहादुर प्रसाई दमक, कैलास मास्के गौरिगञ्ज, कुसुम राई अर्जुनधारा, कृष्ण विमली विर्तामोड, खोदनाथ चाँपागाई विर्तामोड, खेमनाथ मिश्र कनकाई, गणेशबहादुर बस्नेत दमक, गोपाल बुढाथोकी मेचीनगर, गोविन्द पोख्रेल विर्तामोड,. गिता भेटवाल गौरादह, घनश्याम अधिकारी भद्रपुर, चन्द्र सुब्बा गौरादह, चन्द्र प्रसाई मेचीनगर, चन्द्रा श्रेष्ठ भद्रपुर, चन्द्रकुमार शेर्मा शिवसताक्षी,. छवी चुँडाल हल्दीवारी, जानुका गुरागाँई बिर्तामोड, जनार्दन उप्रेती कनकाई, जिवन श्रेष्ठ भद्रपुर, टिकाराम मगराती मेचीनगर, टिकाराम गुरुङ कचनाकवल, डम्बर गिरी हल्दीवारी, डिल्लीराम घिमिरे मेचीनगर, देवकुमार राई मेचीनगर, देवराज कार्की बिर्तामोड, देवीमाया भट्टराई अर्जुनधारा, ध्रुव शिवाकोटी बिर्तामोड, धर्म शिवाकोटी हल्दीबारी, नरेन्द्र मेचे मेचीनगर, नरमाया कार्की शिबसताक्षी, नेत्र दाहाल दमक,. नारायण पोख्रेल हल्दीवारी, नारायण गौतम कमल, निर्मला शिवाकोटी दमक, निलकण्ठ तिवारी मेचीनगर, पदम सुब्बा भद्रपुर, पदमबहादुर थापा बाह«दशी, पवित्रा महतरा बिर्तामोड, पवित्रा पाठक बिर्तामोड, प्रेम गिरी अर्जुनधारा, प्रेमप्रकाश सिटौला बिर्तामोड, बन्धन मुुण्डा मेचीनगर, बद्रीप्रसाद भट्टराई बिर्तामोड, बलराम खरेल गौरादह, बेणुप्रसाद सिवाकोटी कमल, बिन्दा पौडेल झापा, बिनोद पोख्रेल भद्रपुर, भोजकुमारी नेपाल शिबसताक्षी, भोला परियार अर्जुधारा, भक्तबहादुर बाँनिया झापा, मणी भण्डारी दमक, मदन अधिकारी गौरादह, माधव विद्रोही भद्रपुर, मन्जु सिटौला हल्दीवारी, मिरा भूर्तेल बद्घशान्ती मिना बस्नेत कचनकवल, मिना पराजुली भद्रपुर, मिना उप्रेती मेचीनगर, योगराज दाहाल गौरदह, योगेन्द्र आचार्य अर्जुनधारा, योगकुमारी पराजुली बुद्घशान्ती, यामबहादुर श्रेष्ठ भद्रपुर, अम्बिका खनाल दमक, राजेन्द्र दाहाल दमक, राजेन्द्र पोख्रेल कनकाई, राधाकृष्ण खनाल शिबसताक्षी, रेणुका डाँगी मेचीनगर, लिला दाहाल दमक, लिला कट्टेल कार्की गौरादह, लालबहादुर थामी मेचीनगर, लाल महम्मद मिया मेचीनगर, लक्ष्मण पाठक बाह«दशी, लक्ष्मीकुमार राई बुद्घशान्ती, सन्तकुमार राई अर्जुनधारा, सन्तोष आचार्य मेचीनगर, सर्वतलाल राजवंशी गौरिगञ्ज, सविता दाहाल मेचीनगर, सत्यनारायण राजवंशी शिबसताक्षी, सावित्रा बस्नेत अर्जनधारा, सोम नेउपाने बिर्तामोड, शंकर थापा मेचीनगर, शारदा पराजुली गौरादह, शारदा शर्मा घिमिरे मेचीनगर, शोभा खवास मेचीनगर, श्याम लुवागुुन बिर्तामोड, श्रीमाननारायण पौडेल भद्रपुर, श्रीप्रसाद मैनाली मेचीनगर, शिव ढुङगेल कमल, हरी राना अर्जुनधारा, हरी ओझा बिर्तामोड, तुलसी कार्की गौरादह, हरिचरण बाँनिया मेचीनगर, हिरा पोख्रेल भद्रपुर, हिमादेवी खतिवडा कचनकवल , ज्ञानेन्द्र विक. शिबसतासी र हरि ढुंगाना ज्यामिरगढी सदस्य रहेका छन् ।

पूर्व माओवादीबाट
मोहन टुडु हल्दीबारी, रमेश गुुँरागाई दमक, प्रकाश भण्डारी मेचीनगर, इन्दिरा कार्की मेचीनगर, राजेश राई मेचीनगर, किरण गुँरागाई मेचीनगर, प्रेमप्रसाद भट्टराई मेचीनगर, खड्ग तिमिल्सिना बुद्घशान्ति, छत्र तिमिल्सिना बुद्घशान्ती, सुरेश बराइली बुद्धशान्ति, अस्मिताकला लिम्बु बुद्घशान्ति, भूपेन्द्र नेउपाने अर्जु्नधारा, नरबहादुर तामाङ्ग अर्जुनधारा, खगेन्द्र नेपाल अर्जुनधारा, जितेश योञ्जन अर्जुनधारा, कृतिकुमार राजबंशी अर्जुनधारा, दिपेन्द्र लम्साल अर्जुनधारा, कुवेर श्रेष्ठ बिर्तामोड, मोहन नेम्बाङ्ग बिर्तामोड, ठगबहादुर खड्का बिर्तामोड, युवराज दाहाल बिर्तामोड, अग्नि दाहाल बिर्तामोड, सन्तोष थापा बिर्तामोड, प्रकाश भट्टराई बिर्तामोड, पुजा खनाल हल्दीबारी, निर्मला खतिवडा (निरु), बिर्तामोड, राधिका ओझा दमक, राजेन्द्र योङहाङ हल्दीबारी, भानु दंगाल हल्दीबारी, नरेश चुँडाल हल्दीबारी, नरेश सञ्जेल भद्रपुर, हेमराज भण्डारी भद्रपुर, एनपी वनेम भद्रपुर, मिरा सञ्जेल भद्रपुर, मेदनी शिवाकोटी भद्रपुर, दयाराम दाहाल कचनकवल, तेजराज मैनाली कचनकवल, बुद्धि नेपाल कचनकवल, देवी ओझा बाह्रदशी, रणकुमार राजवंशी बाह्रदशी, मर्बुव आलम बाह्रदशी, गोपाल प्रसाई कनकाई, चन्द्रमान कन्दङवा कनकाई, शारदा पाठक कनकाई, हेम कार्की झापा, आइतबारी राजवंशी झापा, ढुण्डी गुँरागाई शिवसताक्षी, रामबहादुर राई शिवसताक्षी, चन्द्रसिंह कुलुङ्ग शिवसताक्षी, नरप्रसाद लामिछाने शिवसताक्षी, बन्दना झाँगड कमल, प्रताप सुब्बा कमल, पर्शु सुवेदी कमल, दूर्गा चौलागाई दमक, बेदु गौतम दमक, डम्बर पुलामी दमक, सीताराम अधिकारी दमक, भूमिका कोइराला दमक, सुमित्रा वाङदेल दमक, हुकुम नेपाली गौरादह, पुष्प ढकाल गौरादह, कुमार खतिवडा गौरादह, डण्डीराज घिमिरे गौरादह, विद्यानन्दसिंह राजबंशी गौरीगञ्ज, किना राजबंशी गौरीगञ्ज, चन्द्रमोहन राजबंशी गौरीगञ्ज, मेघराज आचार्य अर्जुनधारा, सिता सापकोटा अर्जुनधारा, खगेन्द्र सुवेदी अर्जुनधारा र खगेन्द्र पराजुली भद्रपुर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्