
काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलविरूद्वको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार प्रदान गरेको छ । प्रधानमन्त्री र अर्थमन्त्रीले सर्वोच्च अदालतकै अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता
काठमाडौं, ३० जेठ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो यी सबै मुद्राको मूल्य घटेको थियो। नेपाल राष्ट्र विस्तृत....
काठमाण्डौ, ३ फागुन । पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा हुँदैछ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई गएको वर्ष ‘पर्यटनको राजधानी’ घोषणा गरेकोमा यसवर्ष स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्षको घोषणा गर्न लागिएको जानकारी दिनुभयो । पोखरा महानगर–९ नयाँ बजारमा रहेको […]
काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न
काठमाडौं,२४ जेठ । निद्रा नपर्दा होस् या मन बेचैन हुँदा । जब जब मानसिक स्वास्थ्यमा केही समस्या भएको महसुस हुन्छ, त्यसलाई शान्त बनाउन धेरैले ध्यानसँग सम्बन्धित सङ्गीत सुन्ने गर्छन् । तनाव झनै बढ्दै जाँदा मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिने प्रचलन पनि बढ्दो छ । यही ध्यानप्रतिको आकर्षणलाई महसुस गर्दै सम्मोहनकर्ता गौरव सिटौलाले सन् २०२४ देखि काठमाडौँको […]