Logo

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाण्डाै, १ फागुन ।   हिजो सामान्य बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७.२६ अङ्कले घटेर २ हजार ६ सय ७८.४७ विन्दुमा झरेको छ । आज फाइनान्स, लगानी र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको    विस्तृत....

पर्यटन सबै

सरकारले रारामा पर्यटक प्रहरी राख्ने

मुगु, २७ माघ ।  रारा क्षेत्र घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको छ । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारा घुम्न पुग्ने पर्यटकको सुरक्षाका लागि रारामा पर्यटक प्रहरी राख्न पर्यटन विभाग र छायाँनाथ रारा नगरपालिकाबीच सम्झौता भएको हो । पर्यटन विभागका निर्देशक लीलाधर अवस्थी र नगरपालिकाका […]

विचार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छ: प्रधानमन्त्री

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र

बदलिँदो जीवनशैलीसँगै ब्लडप्रेसरका विरामीमा बृद्धि, उपचार विधि के ?

काठमाण्डौ, ४ जेठ । बढ्दो आधुनिकिकरणसँगै संसारमा नयाँ नयाँ समस्या उत्पत्ति

वायुप्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

  काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट

सन् १९९१ मा विन्डहक घोषणासँगै प्रत्येक वर्षको मे ३ का

नसर्ने रोग पहिचानका लागि आजदेखि एक महिनासम्म निःशुल्क परीक्षण शुरू

काठमाण्डौ, १ फागुन । नसर्ने रोग  पहिचानका लागि आजदेखि एक महिनासम्म देशभर निःशुल्क परीक्षण हुने भएको छ । स्वास्थ्य मन्त्रालयले फागुनभर निःशुल्क परीक्षण अभियान सञ्चालन गर्न लागेको हो । अभियानमा ३० वर्षभन्दा माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गाैलासम्बन्धी रोगको परीक्षण गरिनुका साथै शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिने मन्त्रालयका प्रवक्ता […]

भिडियो

जनतामाथि गोली चलाएर केबलकार बनाउन जरुरत छैन : राजेन्द्र लिङ्देन