विश्व

Image

अफगानिस्तानमा आठ प्रहरीको मृत्यु

अफगानिस्तान, २५ मङ्सिर । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक झडपको क्रममा कम्तीामा ८ प्रहरी अधिकारी मारिएका छन् । यस झडपको क्रममा ११ तालिबान लडाकू् पनि मारिएका छन् । एक स्थानीय अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् । कान्दाहार प्रान्तको आर्घीस्तान जिल्लाको सनदार्ज इलाकामा रहेको. . . थप विवरण
Image

अयोध्यामा राम मन्दीर बनाउन दिल्लीमा हिन्दूहरुको प्रदर्शन

नयाँ दिल्ली, २३ मङ्सिर (एजेन्सी) । रामको जन्मस्थल मानिएको बाबरी मस्जित भत्काएर अयोध्यामा विशाल राम मन्दीर निर्माणको माग गर्दै आएका रामभक्त हिन्दूहरूले आइतबार राजधानी नयाँ दिल्लीमा दशौँ हजारको सङ्ख्यामा प्रदर्शन गरेका छन् । कडा सुरक्षाबीच भएको प्रदर्शनमा देशका विभिन्न स्थानबाट दिल्ली पुगेका नागरिकको सहभागिता रहेको. . . थप विवरण
Image

इन्डोनेसियामा १६ ‘मजदूर’ मृत फेला

इन्डोनेसिया, २१ मङ्सिर । इन्डोनेसियाको सुरक्षा फौजले बिहीबार १६ जनाको शव भेटिएको जनाएको छ । पपुआ प्रान्तमा भएको घटना पृथकतावादी विद्रोहीहरूले केही दिन पहिले गराएको हुनसक्ने सरकारी अधिकारीहरूले बताएका छन् । मारिएकाहरू निर्माण मजदुर रहेको विश्वास गरिएको छ । हिंसामा परी उनीहरु मारिएको प्रारम्भिक विवरण. . . थप विवरण
Image

इरानमा बम बिस्फोट, तीन जनाको मृत्यु

तेहरान, २० मङ्सिर । प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको सरकारी समाचार संस्था (इर्ना) ले जनाएको छ । इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण भएको थियो । स्थानीय टेलिभिजनका अनुसार आतङ्कवादी आक्रमणबाट अरु धेरै व्यक्ति घाइते भएका छन् ।. . . थप विवरण
Image

लिबियामा डुङ्गा दुर्घटनाः १५ जनाको मृत्यू

त्रिपोली, १९ मङ्सिर । लिबियाको राजधानी त्रिपोलीबाट २५० किलोमिटर पूर्वमा पर्ने शहर मसुरतामा एक जलक्षेत्रमा भएको डुङ्गा दुर्घटनामा १५ जना आप्रवासीको मृत्यु भएको छ । गैरकानुनी रुपमा सो जलक्षेत्रमा आएका ती आप्रवासीको दुर्घटनामा मृत्यु भएको ‘द लिबयान रेड क्रिसेन्ट’ले जानकारी दिएको छ । एउटा रबर–निर्मित. . . थप विवरण
Image

खेलाडी बोकेको बस दुर्घटना, एकको मृत्यु

वासिङ्टन, १८ मङ्सिर । अमेरिकाको दक्षिणी राज्य अकान्सामा युवा फुटबल खेलाडीहरूको टोली लिएर हिँडिरहेको बस सोमबार दुर्घटना हुँदा बसमा यात्रारत एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा करिब ४० जना रहेका र अधिकांश बालबालिका रहेका थिए । टेक्सासको डल्लास शहरबाट युवा. . . थप विवरण

© 2018 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution