Logo
अर्थ
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौँ, १३ वैशाख । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा

दमक नगरपालीकाको सहयोगमा अपाङगता भएका १३ जनालाई सीपमुलक तालिम

दमक, १२ बैसाख । दमक नगरपालिकाले विपन्नता तथा अपाङगता भएका १३ जनालाई सीपमुलक तालिम प्रदान गर्नुका साथै सीपलाई प्रविधिसँग जोड्नका लागि सहयोग गरेको छ । नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झापा, १२ वैशाख । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय

एकैदिन २ हजार७ सय घट्यो सुनको मूल्य

काठमाडौं,११ वैशाख । मंगलबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो । सुन दुई दिनमै तोलामा

माथिल्लो अरुण र दूधकोशीको सुरुङ खन्न पनि टिबिएम प्रयोग गर्ने तयारी

काठमाडौं,१० वैशाख । नेपाल विद्युत प्राधिकरणले एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ टिबिएम प्रयोग गर्ने तयारी

सुनचाँदीको भाउ आज घट्यो

काठमाण्डौ, १० वैशाख । सुनचाँदीको मूल्य आज घटेको छ । हिजो तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ यथावत् रहेको सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री पुन

काठमाडौँ, ८ वैशाख । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किनुभएका अर्थमन्त्री वर्षमान पुनले त्यहाँको सरकार, निजी क्षेत्र र विकास साझेदारहरु नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखिएको बताउनुभएको छ ।

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा, ७ वैशाख । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट

तोलामा सात सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, ७ वैशाख । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ ।

नेप्से परिसूचकको ओरालो यात्रा जारी

  काठमाडौँ, ६ वैशाखः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक