काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैङ्कका अनुसार आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.९९ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.८४ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.६१ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८.११ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५१ रुपैयाँ रहेको छ ।
यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.४४ रुपैयाँ रहेको छ ।