Logo
शिक्षा
आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं, २५ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले शुक्रबार सूचना

एसइईको नतिजा वैशाख अन्तिममा सार्वजनिक गर्ने तयारी

काठमाडौं, २० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा प्रकाशनको तयारी तीव्र बनाएको छ। चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाका सबै उत्तरपुस्तिका जाँच

अर्जुनधारामा स्थानीय पाठ्यक्रम ‘हाम्रो अर्जुनधारा’ सम्बन्धी सुझाव संकलन कार्यक्रम सम्पन्न

झापा, १६ चैत । अर्जुनधारा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा स्थानीय पाठ्यक्रम ‘हाम्रो अर्जुनधारा’ सम्बन्धी प्रवोधिकरण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ६ देखि ८

आज श्रीपञ्चमी पर्व, देशभर सरस्वती पूजासँगै अक्षरारम्भ

काठमाडौं, ९ माघ । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। विद्याकी देवी सरस्वतीको पूजा गर्ने यस दिनलाई वसन्त ऋतुको आगमनको संकेतका रूपमा

पाथीभरा एकेडेमीको विवाद सतहमा: जिर्ण भवन र व्यवस्थापन विवादले विद्यार्थी सुरक्षामाथि प्रश्न

झापा, ५ माघ । झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित पाथीभरा एकेडेमीको भौतिक र प्रशासनिक अवस्थाबारे गम्भीर चिन्ता सार्वजनिक भएको छ। विद्यालयका सञ्चालक तथा ५० प्रतिशत सेयरधनी दाबी गर्ने रवि पोद्दारले सोमबार

महेन्द्र रत्न मावि भूतपूर्व विद्यार्थी समाज अनारमनीको अध्यक्षमा मदनगोपाल सुब्बा सर्वसम्मत

झापा, १९ पुष । महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीका पूर्वविद्यार्थीहरूले गठन गरेको भूतपूर्व विद्यार्थी समाजको नयाँ नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले मदनगोपाल सुब्बालाई अध्यक्षमा

बिर्तामोडको बेल्स मोडल स्कुलमा शैक्षिक प्रदर्शनी, २५० भन्दा बढी प्रयोगात्मक सामग्री प्रदर्शन

झापा, ९ पुष । बिर्तामोड नगरपालिका- ७ भुसाबाडीस्थित बेल्स मोडल स्कूलमा आज (बुधबार) विद्यार्थीहरूद्वारा तयार पारिएका प्रयोगात्मक शैक्षिक सामग्रीहरूको भव्य प्रदर्शनी गरिएको छ। कक्षा–४ देखि १० सम्मका विद्यार्थीले पाठ्यक्रमसँग प्रत्यक्ष

बिर्तामोडको महेंद्र रत्न माविमा उपसभामुखसँग विद्यार्थी संवाद

झापा, ४ पुष । बिर्तामोडस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै नेतृत्व विकास तथा युवाको भविष्य निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

वालकल्याण विद्यालयका विद्यार्थीको लघु शैक्षिक भ्रमण सम्पन्न

झापा, २१ मंसिर ।  अर्जुनधारा नगरपालिका–६ स्थित वालकल्याण आधारभूत विद्यालयले स्थानीय विषयअन्तर्गत समावेश गरिएको शिक्षण–सिकाइ गतिविधिको भागस्वरूप कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको लघु शैक्षिक भ्रमण सम्पन्न गरेको छ। विद्यालयका

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, २४ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । असोज ७ र ८ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक