Logo
प्रविधि
आज विश्व टेलिभिजन दिवस

काठमाडौं, ५ मंसिर । आज विश्व टेलिभिजन दिवस हो । यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ । निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा

फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न आइएसपीलाई प्राधिकरणको पत्र

काठमाडौं, १९ भदौ । सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय गराउने सरकारको निर्णय कार्यान्वयमा अघि बढेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुकसहितका २६

एनसेलले बन्द गर्‍यो सामाजिक सञ्जाल

काठमाडौं, १९ भदौ । एनसेल आजियाटा लिमिटेडले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ । एनसेलले बिहीबार साँझ सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च

सूचीकरणका लागि सरकारको सम्पर्कमा आयो मेटा, हाम्रो पात्रोले दियो निवेदन

काठमाडौं, १९ भदौ । सामाजिक सञ्जालको मातृसंस्था मेटा सरकारको सम्पर्कमा आएको छ। नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयसँगै मेटाका प्रतिनिधिले सञ्चार प्रविधि तथा सूचना प्रविधिमन्त्रीको सचिवालयमा सम्पर्क

सरकारको चेतावनीको समयमा बन्द भएनन् सामाजिक सञ्जाल

काठमाडौं, १९ भदौ । सरकारले सूचीकरण नभए बन्द गर्ने चेतावनी दिएको अन्तिम अवधि हुँदा बुधबारसम्म धेरैलाई फेसबुक बन्द हुने चिन्ता थियो। बुधबार दिनभर फेसबुक प्रयोगकर्ताले अन्तिम पटक भन्दै पोस्ट राखेका

नेपालमा पनि सुरु भयो ‘फेसबुक कन्टेन्ट मनिटाइजेसन’

काठमाडौं, १७ भदौ । सामाजिक सञ्जाल फेसबुकको कन्टेन्ट मनिटाइजेसनका लागि नेपाल पनि योग्य भएको छ। फेसबुकले कन्टेन्ट मनिटाइजेसन एडहरु उपलब्ध भएको देश र क्षेत्रमा नेपाललाई पनि समावेश गरेको हो। यसको

नेपालको पहिलो फ्रिलाइन्स प्लेटफर्म ‘यहा छ’ एप सार्वजनिक

झापा, १६ भदौ । झापाको बिर्तामोडमा नेपालको पहिलो फ्रिलाइन्स प्लेटफर्म ‘यहा छ’ एप सार्वजनिक भएको छ। रोजगार र सीपलाई प्रविधिसँग जोड्न उद्देश्यले निर्माण गरिएको यो एप आज बिर्तामोड नगरपालिकाकी नगर

फेसबुकमा आएको आकर्षक विज्ञापनको लिंक खोल्दै हुनुहुन्छ? होसियार !

काठमाडौं, २८ साउन । तपाईं सामाजिक सञ्जालमा आउने अनेकन आकर्षक विज्ञान देख्नुभयो भने के गर्नुहुन्छ? हतारिएर उक्त विज्ञापनका लिंक खोल्नुहुन्छ वा त्यसलाई वेवास्ता गर्नुहुन्छ। सूचना प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय विकास

नेपालमा टेलिग्राम एप बन्द

काठमाडौं, २ श्रावण । नेपालमा टेलिग्राम एप बन्द गर्न नेपाल दूरसंचार प्राधिकरणले निर्देशन दिएको छ। टेलिग्राममार्फत अनलाइन ठगी भएको भन्दै टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो। प्राधिकरणले

फेसबुक लाइभ भिडियोहरू अब ३० दिनपछि मेटिने

काठमाण्डौ, ८ फागुन । फेसबुकमा लाइभ गरिएका भिडियोहरू अब ३० दिनपछि मेटिने भएको छ । फेसबुक सञ्चालक संस्था मेटाले फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित नरहने घोषणा