काठमाडौं, २४ साउन । सरकार सञ्चालन र सत्ता साझेदारबीचको समन्वयलाई लिएर विभिन्न चर्चा भइरहेका बेला प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
काठमाडौं, २४ साउन । नेपाल राष्ट्र बैंकले (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारको विनिमयदर स्थिर हुँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्रा महँगिएका छन्। हिजो यी सबै मुद्राको विनिमयदर स्थिर विस्तृत....
काठमाडौं, १५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक सफल आरोहणको स्मरणमा आज सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सोही ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरिएको हो। […]
काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न
काठमाडौं, १९ साउन । नवजात शिशुलाई जन्मेको एक घण्टाभित्रै आमाको दूध खुवाउने र ६ महिनासम्म आमाको दूध मात्र खुवाउने अभ्यासमा नेपाल अझै पछाडि रहेको स्तनपान परामर्शदाता संस्कृति सुवेदीले बताउनुभएको छ । विश्व स्तनपान सप्ताहका अवसरमा स्तनपानको वर्तमान अवस्था र चुनौतीबारे जानकारी दिँदै सुवेदीले नेपालमा ९९ प्रतिशत बालबालिकाले जीवनको कुनै न कुनै समयमा आमाको दूध पाए […]