Logo
  बैशाख ५, २०८१ बुधबार
शिक्षा/साहित्य
इलाममा आयोजित ‘इलाम साहित्य महोत्सव’ समापन

इलाम, १८ चैत । इलाममा आयोजित ‘इलाम साहित्य महोत्सव’ शनिवार सकिएको छ । महोत्सवमा विभिन्न १८ सेसनमा अन्तरसंवाद भयो । साहित्यमार्फत यहाँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगरपालिका नगर साहित्य,

पर्यटन प्रवर्द्धन गर्न ‘इलाम साहित्य महोत्सव’

इलाम, १७ चैत । ‘इलाम साहित्य महोत्सव’ आजदेखि इलाममा सुरु भएको छ । साहित्य क्षेत्रबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजनामा सदरमुकाममा दुई दिने

बैङ्ककमा २७ देशका नेपालीभाषीको भेला, एएनओ गठन

थाइल्याण्ड, ६ चैत । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कार वितरण

बिर्तामोड, ५ फागुन । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच फरक-फरक विधाका चार जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोष झापाले विगत वर्षमा वितरण गर्दै आएको

पत्रकार धितालका सात वटा पुस्तक ‘जनयुद्धकालीन डायरी’ सार्वजनिक

काठमाडौँ, २ फागुन । पत्रकार एवं साहित्यकार मनऋषि धितालका जनयुद्धको समय (विसं २०५९ देखि २०६३) सम्मको यात्राका डायरीहरू (जनयुद्धकालीन डायरी) समावेश सात पुस्तक जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष

रिडर्स मिटमा लेखकलाई प्रश्नै प्रश्न

बिर्तामोड । सामान्यतया साहित्यिक कार्यक्रम भन्ने बित्तिकै किताब विमोचन, पुरस्कार वितरण, कविता गोष्ठी भन्ने बुझ्न सकिन्छ । कतिपय औपचारिकताले साहित्यिक कार्यक्रमलाई बोझिलो बनाउने गरेको अवस्थामा बिर्तामोडमा बिहीबार आयोजित एक कार्यक्रमले

मनकामना कलेजमा रचना वाचन कार्यक्रम सम्पन्न

बिर्तामोड, १३ पुस । मनकामना क्याम्पस साहित्यिक परिवारले साहित्यिक रचना वाचन कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । परिवारका अध्यक्ष प्रियंका उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा मनकामना क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, सहायक

‘बिर्तामोड’ पुस्तकमाथि परिचर्चा

बिर्तामोड, २९ मंसिर । लेखक तथा पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘बिर्तामोड : उद्भव र विकास’ बारे शुक्रबार परिचर्चा कार्यक्रम गरिएको छ । कार्यक्रम वीरता रिडर्सको आयोजनामा बिर्तामोडमा सम्पन्न भएको

बिर्तामोडमा वीरता रिडर्स

बिर्तामोड, १८ मंसिर । साहित्य र अध्ययनप्रति रुची राख्नेहरुको एक भेलाले वीरता रिडर्स नामक संस्था स्थापना गरेको छ । पठन संस्कृतिको विकास र लेखन क्षेत्रको प्रबर्द्धन गर्ने उद्देश्यले गठन गरिएको

नेता कार्कीको ‘विकल्प’ पुस्तकमाथि परिचर्चा

झापा, १८ कात्तिक । बौद्धिक नेता तथा विश्लेषक राम कार्की ‘पार्थ’ द्वारा लिखित विकल्प समता, समाजवाद र मुक्त दुनियाँ पुस्तक परिचर्चा कार्यक्रमका सहभागी वक्ताहरुले कम्युनिष्टका नाममा बेथिति र अराजकता बढ्दै