काठमाडौँ, ३० फागुन । साहित्यकार पारिजातको ८८औँ जन्मजयन्तीका अवसरमा सोमबार विभिन्न सम्मानको घोषणा गरिएको छ । पारिजात स्मृति केन्द्रका महासचिव मातृका पोखरेलका अनुसार पारिजात सिर्जन सम्मान–२०७८ कवि विनोदविक्रम केसीलाई, पारिजात